भारतीय लोकसभा चुनाव : चुनावी परिणाम सुनेर बेहोस भएका कांग्रेस नेताको मृत्यु

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यम पञ्जाबकेशरीले जनाएको छ । 

मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो । उनलाई हतारहतार अस्पताल लगिए पनि ज्यान भने बच्न सकेन । मध्यप्रदेशको सबै २९ सिटका लागि मतगणना जारी छ ।

सबैभन्दा रोचक भिडन्त भोपाल संसदीय सिटका लागि छ । यहाँ भाजपा प्रत्यासी प्रज्ञा ठाकुरको भिडन्त पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रत्यासी दिग्विजय सिंह छन् । मतपरिणाम आजै बेलुका आइपुग्नेछ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...