रोनाल्डोले किने संसारकै सर्बाधिक महँगो कार

निशान न्युज Baishak 19, 2076

रोम । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् । उनले बुगाती कम्पनीको बुगाती ला वोइतुर नोइरे कार खरिद गरेको स्पेनिश स्पोट्र्स डेली मार्काले जनाएको हो । मार्काको अनुसार उक्त कारको मालिका पोर्चुगुलका फुटबल खेलाडी हुन्, जो इटालियन लिग सिरी एमा युभेन्ट्सबाट खे...

थाइल्यान्डका राजा बाजिरालंकर्नले गरे ...

Baishak 19, 2076 थाईल्यान्ड । थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन् । उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ । छैसट्ठी वर्षीय राजा महा बजिरालङ्कर्न सन्...

यसकारण नरेन्द्र मोदीविरुद्ध बनारसमा उ...

Baishak 19, 2076 नयाँ दिल्ली ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ । उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का जवान तेजबहादुर यादवको उम्मेदवारी ब...

थाइल्याण्डका राजा महा वजिरालंगकर्नले ...

Baishak 19, 2076 काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समा...

जैश–ए–मोहम्मद समुहका नेता मसूद अजहरला...

Baishak 19, 2076 काठमाडौं । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मद समुहका नेता मसूद अजहरलाई आतंकवादी घोषणा गरेको छ । उनी गत फेब्रुअरीमा भारत प्रशासित कश्मीरमको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी गराइएको विस्फोटको योजनाकार हुन । पुलवामा घटनाप...

बेलायती रक्षामन्त्री गेविन विलियम्सन ...

Baishak 19, 2076 काठमाडौं । २०७६  बेलायतले रक्षामन्त्री गेविन विलियम्सनलाई बर्खास्त गरेको छ।  राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकको सुचना चुहाएको भन्दै उनीलाई बर्खास्त गरिएको थियो।  सुचना चुहाएको विषयमा विलियम्सन छानबिनमा परेका थिए।उनलाई दोषि पाइएकोले बर्खा...

ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह ...

Baishak 18, 2076 भेनेजुएला । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता ख्वान ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको दाबी गरेका छन् । मङ्गलवार भएका भिडन्तमा केही दर्जन सैनिकहरूले विपक्षीलाई साथ दिएका थिए । ती घटनामा सय जनाभन्दा बढी व्यक्ति घाइत...

अमेरिकी विश्वविद्यालयमा गोली चल्दा दु...

Baishak 18, 2076 च्यार्लोट । संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको छ । गोली प्रहारमा अरु केही घाइते भएका समाचारमा बताइएको छ । मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभ...

भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा ...

Baishak 18, 2076 नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको ज्यान गएको छ । बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो । गाडीमा १६ जना प्रहरी सव...

परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार...

Baishak 18, 2076 नयाँ दिल्ली । परिक्षामा फेल भएपछि भारतमा १९ जना विद्यार्थीद्धारा आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका भारतीय संञ्चारमाध्यामले जनाएका छन् । ती सबै जना कक्षा १२ को परीक्षा दिएर बसेका बुझिएको छ ।त्यहा...

जापानमा नारुहितो बने नयाँ सम्राट, गरे...

Baishak 18, 2076 टोकियो । जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन् । राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन् । उनका बुवा आकिहितोले र...

सेल्फी लिनेक्रममा रेलले किचेर ३ किशोर...

Baishak 18, 2076 नयाँ दिल्ली । भारतको हरियाण राज्यको पानिपतमा सेल्फी लिने क्रममा रेलले किचेर ३ किशोरको मृत्यु भएको छ । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका उनीहरुलाई रेलले कुल्चिएको हो । प्रहरीका अनुसार एक युवकको भने ज्यान जोगिएको छ ...

राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी...

Baishak 18, 2076 नयाँ दिल्ली ।  भारत सरकारले प्रमुख विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता भए नभएको स्पष्ट पार्न भनेको छ । देशमा निर्वाचन भइरहँदा गान्धीविरुद्ध परेको एउटा उजुरीमा कारबाही अघि बढाउँदै भारतको गृह मन्त्रालयले उनलाई सो विषय...

भेनेजुएलामा मादुरो सरकारले प्रदर्शनक...

Baishak 18, 2076 काराकास । भेनेजुएलाका विपक्षी नेता जुआन गुआइडोले आफ्ना समर्थकहरुलाई बुधबार पनि सडकमा प्रदर्शन गर्न आह्वान गरेका छन् । मंगलबारको प्रदर्शन तनावपूर्ण भएपछि उनले बुधबारको लागि पनि प्रदर्शनका लागि आह्वान गरेका हुन् । मंगलबारको प्रदर्शनको राष्ट्रपति निक...

सय वर्षअघि हजुरबुवाले चोरेको मूर्ति न...

Baishak 18, 2076 नयाँ दिल्ली । भारतमा सय वर्षअघि हजुरबुवाले चोरेको सातसय वर्ष पुरानो मुर्ति नातीले फिर्ता गरेका छन् । सात सय वर्ष पुरानो द्रौपदीको मूर्तिलाई मन्दिरका पुजारी करप्पास्वामीले चोरेका थिए । उनका नातीमुरुगसेनाले भगवानको प्रकोपको डरले  उक्त मूर्ति  मन्दिर...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...