जिल्ला कमाण्डरसहित १७ तालिबान लडाकु मारिए

निशान न्युज Baishak 11, 2076

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जा...

श्रीलङ्का सरकारले लगायो सामाजिक सञ्जा...

Baishak 11, 2076 श्रीलङ्का । श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लिएको छ । मिथ्या समाचारलाई फैलनुबाट रोक्न फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमा...

भारतको अरुणाञ्चलमा ६.१ म्याग्निच्युडक...

Baishak 11, 2076  एजेन्सी । भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का अरुणाञ...

श्रीलंका नरसंहारको जिम्मा आइएसले लिया...

Baishak 11, 2076 काठमाडौं । श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणको जिम्मेवारी लिएको इस्लामिक स्टेट आइएस समूहले हमलामा संलग्न भएकाहरुको तस्विर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तस्विरमा ८ जना आतंककारीहरु रहेका छन्।  जसमध्ये १ जनाको मात्रै अनुहार देखिएको छ भने ...

श्रीलङ्का आक्रमणः राष्ट्रिय शोकका माझ...

Baishak 10, 2076 श्रीलङ्का । श्रीलङ्कामा राष्ट्रिय शोककामाझ आइतवारको बम हमलामा ज्यान गुमाएकाहरूको सामुहिक रुपमा आज अन्तिम संस्कार गरिएको छ । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३२१ पुगेको र झण्डै पाँचसय जना घाइते भएका प्रहरीले जनाएको छ । थप हम...

यी हुन् दक्षिण एशियामा भएका पाँच ठूला...

Baishak 10, 2076 काठमाडौँ । दक्षिण एशियाका कैयौँ देश उग्रवादी आक्रमणको शिकार हुँदै आएका छन् । श्रीलङ्कामा आइतवार भएका शृङ्लाबद्ध बम आक्रमणले त्यहाँ दशकौँसम्म चलेको गृहयुद्धलाई फेरि एक पटक स्मरण गराइदिएको छ । मङ्गलवार देशमा शोक मनाइँदैछ भने थप हमला हुन नदिन र शङ्का...

फिलिपिन्समा पुनः भूकम्पको धक्का, मृतक...

Baishak 10, 2076 मनिला । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ ।भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ ...

आमाबाट आशीर्वाद लिएर प्रधानमन्त्री मो...

Baishak 10, 2076 नयाँ दिल्ली । भारतमा ७ चरणमा सम्पन्न हुने लोकसभा निर्वाचनको तेस्रो चरणको निर्वाचन मंगलबार जारी छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चुनावी क्षेत्र गुजरातको अहमदाबादमा भोट हालेका छन् । उनले निर्वाचन क्षेत्रमा गएर भोट हाल्न अगाडि आफ्नी आमा ...

राष्ट्रिय शोक मनाउँदै श्रीलङ्का : २९०...

Baishak 10, 2076 कोलम्बो । श्रीलङ्कामा भएको शृङ्खलावद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकाल लगाइएको छ । सोमबार जारी १२ बजेदेखि सङ्कटकाल लागु भएको हो । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी कम्तीमा २९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन ...

भारतमा लोकसभा चुनाव अन्तर्गत आज तेस्र...

Baishak 10, 2076 काठमाडौं । लोकसभा चुनाव अन्तर्गत आज भारतमा तेस्रो चरणको मतदान हुँदैछ । १४ राज्य र केन्द्रशासित प्रदेश अन्र्तगत आज १ सय १६ सिटका लागि बिहानैदेखि मतदान जारी छ । तेस्रो चरणको चुनावमा आज भारतको मुख्य राज्य गुजरात र केरलमा मतदान भइरहेको छ । ७ चरणमा भएक...

गोरिल्लासँग रेन्जरको सेल्फी

Baishak 9, 2076 काठमाडौं । कंगोमा गोरिल्लासँग लिइएको सेल्फी फोटोको हाल चर्चा भइरहेको छ । कंगोको भिरुंगा राष्ट्रिय निकुञ्जको गोरिल्ला आश्रयस्थलमा रहेका दुई गोरिल्लाहरुसँग उनीहरुलाई बाल्य अवस्थामा उद्धार गरेका रेन्जरहरुले सेल्फी लिएका हुन् ।निकुञ्जका उप निर्देशक इन...

फिलिपिन्समा भूकम्प

Baishak 9, 2076 मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट...

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार ज...

Baishak 9, 2076 किभ  । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन्। उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७...

यूक्रेनमा हास्य कलाकार जेलेन्स्की राष...

Baishak 9, 2076 यूक्रेन । मत सर्वेक्षणले यूक्रेनमा चुनावपछि हास्य कलाकार जेलेन्स्की राष्ट्रपति पदमा  निर्वाचित हुने सम्भावना  देखिएको छ । राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्स्कीको चुनावी अभियान ठोस राजनीतिक मुद्दा भन्दा पनि विपक्षी दलका उम्मेदवार माथि उनको...

श्रीलंकामा विष्फोट: मृत्यु हुनेको संख...

Baishak 8, 2076 एजेन्सी । श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ । विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।विभिन्न आठ ठाउँमा भएको विष...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...