नयाँ दिल्ली । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा अस्पतालमा भर्ना भएका छन् । छातीमा संक्रमण भएपछि नयाँ दिल्लीस्थित एक अस्पतालमा उनलाई उपचारका लागि भर्ना गरिएको हो ।
लामाका निजी सचिव तेन्जिङ तकल्हाका अनुसार उनको स्वास्थ्य अवस्था मंगलबार खराब भएपछि उपचारका लागि दिल्लीस्थित अस्पतालमा ल्याइएको...
Chaitra 26, 2075 अमेरीकाले इरानको रिभोलुस्नरी गार्ड कर्प्स (आईआरजीसी) अर्थात् क्रान्तिकारी संगठनलाई विदेशी आतंकी संगठन घोषणा गरेको छ । अमेरीकाले पहिलो पटक कुनै अरु देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको हो ।
ह्वाइट हाउसले आईआरजीसीलाई (इ...
Chaitra 25, 2075 इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उनको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।
संसद भवननजिकै रहेको उच्च सुरक...
Chaitra 25, 2075 बङ्गलादेश । बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।
सुनको...
Chaitra 25, 2075 काठमाडौं । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिद निर्वाचनमार्फत् पुनः शक्तिमा आएका छन् । भ्रष्टाचारको आरोप खेप्दै श्रीलंकामा केही वर्ष निर्वासित जीवन बिताएका नसिद स्वदेश फर्किएको ५ महिनामै शक्तिमा आएका हुन् ।
गत शनिबार भ...
Chaitra 24, 2075 काठमाडौं । बाढीग्रस्त इरानमा थप ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिएको छ । मुख्य नदीका बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बनाइर...
Chaitra 24, 2075 काठमाडौं । दक्षिण कोरिया र अमेरिकाले यसै हप्ता संसारको पहिलो व्यवसायिका फाइभ–जी सेवा सुरु गरेका छन् । दक्षिण कोरियामा मोबाइल सेवा प्रदायक तीन कम्पनी र अमेरिकाको शिकागोसमेत दुई शहरका केही भागमा यो सेवा सुरु भएको हो ।
यो स...
Chaitra 24, 2075 काठमाडौं । खाद्यन्न र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा सुडानमा सुरु भएको प्रदर्शन थप चर्किएको छ । चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुमस्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम...
Chaitra 23, 2075 इरान । बाढीग्रस्त इरानमा शनिवार पनि ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिँदैछ। मुख्य नदीका बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बना...
Chaitra 23, 2075 उडिसा । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।
शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसको नाम उल...
Chaitra 23, 2075 काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले बोइङ–७३७ संस्करणका विमानको निर्माण तत्कालका लागि कम गर्ने भएको छ ।
गत मार्चमा इथियोपिया तथा अक्टोबरमा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स–एट विमान दुर्घटनामा परेपछि बोइङले तत्काल...
Chaitra 23, 2075 काठमाडौं । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ ।
सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रि...
Chaitra 21, 2075 काठमाडौं । भारतको छत्तीसगढमा नक्सलवादी आतंककारीको हमलामा परी भारतीय चार सुरक्षाकर्मीको मृत्यु भएको छ । काँकरे जिल्लाको पंखाजूरमा बिहीबार नक्सलवादीले बिएसएफको सर्चिङ टिमलई छक्याएर हमला गरेको थियो ।
उक्त हमलामा परी दुई जना...
Chaitra 21, 2075 एजेन्सी साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिसहरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिकाहरूको सोच्ने तरिका फरक हुने हुनाले बालबालिकाहरू साना-साना कुरामा दुखी हुने गर्छन् । त्यसैले...
Chaitra 21, 2075 काठमाडौं । बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत सांसदले मतदान गरेका छन् ।
ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोधलाई हटाउने प्रयास जारी रहेका बखत केवल १ मतको बहुमतले समयसीमा बढ...