यूक्रेन । मत सर्वेक्षणले यूक्रेनमा चुनावपछि हास्य कलाकार जेलेन्स्की राष्ट्रपति पदमा निर्वाचित हुने सम्भावना देखिएको छ । राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्स्कीको चुनावी अभियान ठोस राजनीतिक मुद्दा भन्दा पनि विपक्षी दलका उम्मेदवार माथि उनको मतभेदमा केन्द्रित थियो । यूक्रेनमा राष्ट्रपति चुन...
Baishak 8, 2076 एजेन्सी । श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ । विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।विभिन्न आठ ठाउँमा भएको विष...
Baishak 8, 2076 श्रीलङ्का । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा ६ वटा विस्फोटन भएका थिए । अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भ...
Baishak 8, 2076 काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ ।गोगोईमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।३५ वर्षीया ती महिलाले सर्वोच्च अदालतमा २२ जना न्यायाधीश सबैलाई पत्र लेखी आ...
Baishak 7, 2076 काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन् । त्यहाँ विस्फोटन भएको र गोली चलेको सुनिएको छ । मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ः४० ...
Baishak 7, 2076 वासिङ्टन । आँधीका कारण संयुक्तराज्य अमेरिकाकाको मिसिसिपी र अलाबामा राज्यमा चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाक...
Baishak 7, 2076 काठमाडौँ स्पेनको राजधानी म्याड्रिडमा रहेको उत्तर कोरियाको दुतावासमा छापा मार्ने एक अमेरिकी सैनिकलाई पक्राउ गरेको अमेरिकी अधिकारीले बताएका छन । क्रिस्टोफर आन नामका ती सन्दिग्ध व्यक्तिलाई लस एन्जलिसस्थित एउटा अदालतमा पेस गरिने बताइएको छ । गत फेब्रुअ...
Baishak 7, 2076 काठमाडौँ । अप्रिल २३ मा हुने सैन्य ड्रिलमा सहभागी हुन दुई भारतीय युद्धपोत चिन पठाइएको छ । चिनियाँ जल सेनाको ७० औँ वर्षगाँठको अवसरमा चीनको क्वीङडाओमा हुने ‘इन्टरनेसल फ्लीट रिभ्यु’ मा भाग लिन ती दुई भारतीय युद्धपोत त्यसतर्फ प्रस्थान गरेको भारतीय प...
Baishak 7, 2076 एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच पुनः संवाद हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच संवादका लागि पहल सुरु भएपछि दुई मुलुकबीच पुनः वार्ताको सम्भावना बढेको हो ।अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली...
Baishak 6, 2076 जोहानेसबर्ग । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बत...
Baishak 6, 2076 काठमाडौँ । भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश ूगलतू पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन् । सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय...
Baishak 6, 2076 वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुससँगको साँठगाँठबारे अनुसन्धान गर्न नियुक्त गरिएका व्यक्तिलाई नै हटाउने प्रयास गरेको खुलासा भएको छ ।विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले तयार पारेको ४४८ पृ...
Baishak 5, 2076 काठमाडौं । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आफैले आफुलाई गोली हानी आत्महत्या गरेका छन् । घुस लिएको आरोपमा पक्राउ गर्न निवासमा प्रहरी पुगेपछि उनले गोली हानी आत्महत्या गरेका हुन ।आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पु¥याइएको थ...
Baishak 5, 2076 काठमाडौं । भारतमा जारी लोकसभा चुनाव अन्तर्गत बिहीबार दोस्रो चरणको मतदान हुँदैछ । बिहीबार १२ राज्य तथा एउटा केन्द्र शासित प्रदेशका ९५ लोकसभा सिटका लागि मतदान भइरहेको हो । पहिलो चरणमा ९१ सिटका लागि मतदान भएको थियो । दोस्रो चरणमा बिहीबार असाम, बिहार...
Baishak 4, 2076 नयाँ दिल्ली । पछिल्लो समय निकै लोकप्रिय रहेको भिडियो एप्स ‘टिक–टक’माथि भारतमा प्रतिबन्ध लगाइएको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो ।मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्व...