भारतीय कांग्रेस सम्बद्ध ६ सय बढी फेसबुक पेज तथा एकाउन्ट बन्द

f.title
निशान न्युज Chaitra 19, 2075

काठमाडौँ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय काँग्रेस सम्बद्ध विभिन्न ६ सय ८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको जनाएको छ । फेसबुकले आफ्नो कानून उल्लंघ्न गरेको भन्दै काँग्रेस आई सम्बद्ध ती पेजहरू हटाएको हो । भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइर...

भ्रष्टाचार विरोधी क्यापुटोभा स्लोभाक...

 भ्रष्टाचार विरोधी क्यापुटोभा स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित

Chaitra 17, 2075 ब्राटिस्लाभ । सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उनी स्लोभाकियाको पहिलो महिला राष्ट्रपति...

चीनको इलेक्ट्रोनिक्स कारखानामा विस्फ...

चीनको  इलेक्ट्रोनिक्स कारखानामा विस्फोट सात जनाको मृत्यु

Chaitra 17, 2075 बेइजिङ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।  जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरम...

ब्रेक्जिटका लागि चौथो प्रयासबारे नसोच...

ब्रेक्जिटका लागि चौथो प्रयासबारे नसोचेको प्रधानमन्त्री मेको भनाइ

Chaitra 17, 2075 लण्डन। बेलायतकी प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटबारे भएको सम्झौतालाई संसदबाट अनुमोदनका लागि चौथो प्रयासबारे नसोचेको बताएका छन्।  यूरोपेली संघ (इयू) बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि इयू नेतासँग भएको सहमतिलाई...

अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि...

अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि तालिवानद्वारा सांघातिक आक्रमण

Chaitra 17, 2075 काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि बल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको छ । आक्रमणमा उनी बच्न सफल भएका छन् । उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ । घटनामा दुईजना अंगर...

ब्रेक्जिटबारे अन्यौल कायमै, बेलायती प...

ब्रेक्जिटबारे अन्यौल कायमै, बेलायती प्रधानमन्त्री मे लाई धक्का

Chaitra 16, 2075 काठमाडौं । बेलायतले युरोपेली संघ छाड्ने ब्रेक्जिट प्रक्रियालाई व्यवस्थित पार्ने प्रधानमन्त्री टेरिजा मेको अन्तिम भनिएको मौका पनि विफल भएको छ । सरकारले संसद्मा प्रस्तुत गरेको त्यसबारेको प्रस्तावलाई ३ सय ४४ जना सांसदले अस्व...

का‌ंग्रेसमा प्रवेश गर्दै भाजपाका सांस...

का‌ंग्रेसमा प्रवेश गर्दै भाजपाका सांसद शत्रुघन सिन्हा

Chaitra 15, 2075 काठमाडौं । कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हाले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन्। सिन्हा भाजपा परित्याग गरी कांग्रे...

ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज...

ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज मतदान

Chaitra 15, 2075 लन्डन । ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज फेरि एक पटक मतदान हुँदैछ । यद्यपि यो मतदान केवल यूरोपेली संघको साथ भएको सम्झौताको हिस्सामा मात्रै हुनेछ । बेलायती सांसदहरुले आज आयरलान्डको सीमामा भएको सम्झौता अर्थात्, आइरिस ‘...

जुम्ल्याहा बच्चाका फरक–फरक पिता !

जुम्ल्याहा बच्चाका फरक–फरक पिता !

Chaitra 14, 2075 काठमाडौं । चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीकाे हाे । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चि...

भारत अन्तरिक्षको क्षेत्रमा चौथो महाशक...

भारत अन्तरिक्षको क्षेत्रमा चौथो महाशक्ति राष्ट्र बन्यो : मोदी

Chaitra 14, 2075 काठमाडौं । भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएको एउटा भूउपग्रहलाई क्षेप्यास्त्रमार्फत् सफलतापूर्वक खसालेको बताएका छन् । बुधबार देशवासीका नाममा सम्...

बेलायती प्रधानमन्त्री टेरिजा मे सत्ता...

बेलायती प्रधानमन्त्री टेरिजा मे सत्ता छाड्न तयार

Chaitra 14, 2075 काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपियन यूनियनबाट अलग हुने ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुले समर्थन गरे सत्ता छोड्न तयार रहेको बताएकी छन् । ब्रेक्जिट प्लानका ८ संभावित विकल्पमा भएको मतदानमा हाउस...

लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवक...

लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु

Chaitra 13, 2075 काठमाडौं । भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  अनलाइन भिडियो गेम ‘पब...

भेनेजुयलामा गोप्य रुपमा रुसी सैनिकलाई...

भेनेजुयलामा गोप्य रुपमा रुसी सैनिकलाई प्रवेश गराएको अमेरिकाको आरोप

Chaitra 13, 2075 काठमाडौं । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएकोे भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रू...

लण्डनबाट जर्मनी जान उडेको विमान कसरी ...

लण्डनबाट जर्मनी जान उडेको विमान कसरी पुग्यो स्कटल्याण्ड !

Chaitra 12, 2075 लन्डन । नेपाली समाजमा एउटा उखान प्रचलित छ– काशी जानु कुतीको बाटो । काशी नेपालबाट दक्षिणतर्फ अर्थात् भारतमा पर्दछ भने कुती उत्तरतर्फ, चीनमा पर्दछ । त्यसैले ‘काशी जान कुतीको बाटो रोज्ने’ भनेर यो उखान व्यंग्यमा पनि प्रयोग हु...

ब्रेक्जिटका सम्बन्धमा पुन: जनमत संग्र...

ब्रेक्जिटका सम्बन्धमा पुन: जनमत संग्रहकाे माग गर्दै लन्डनमा विशाल प्रदर्शन

Chaitra 10, 2075 काठमाडौं ।  ब्रेक्जिटबारे अन्योल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा युरोपियन युनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट विषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन्। इयूबाट बेलायत...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...