अल्जेरियाका राष्ट्रपति अब्दुलअजिजले दिए पदबाट राजीनामा

Pt833r3vchf9a7p4sb0k

काठमाडौं । अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिएका छन् । अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुलअजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उनले राजीनामा दिएका हुन् ।

अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै उनको पदबाट राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेका थिए । २० वर्ष लामो समय सत्तामा रहनुभएका अब्दुलअजिजले भने आगामी अप्रिलमा हुने चुनावमा नलड्ने र त्यस लगतै पद छोड्ने बताएका थिए ।

तर, प्रदर्शनकारी नियन्त्रणभन्दा बाहिर गएपछि उहाँले मंगलबार नै राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...