काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । सो घटनामा परी डेली कम्तीमा पनि बालबालिकासहित मा २७ जनाको मृत्यु भएको डेली मेलले उल्लेख गरेको छ ।
मस्जिदमा अन्धाधुन्द गोली प्रहार भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । मस्जिदमा ...
Falgun 30, 2075 वासिंटन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन रोक लगाएको छ । अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
अमेरिकी उड्डयन निय...
Falgun 30, 2075 साओ पाउलो । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा ८ व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा ८ व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमह...
Falgun 29, 2075 काठमाडौं । बेलायती संसद्ले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेले ल्याएको संशोधित मस्यौदालाई पुनः अस्वीकार गरिदिएको छ । यसअघि पनि प्रधानमन्त्री मे ले ल्याएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्य...
Falgun 28, 2075 काठमाडौं । इथियोपियन एयरलाइनसको बोइङ ७३७ म्याक्स ८ विमान आइतबार उडान भरेपछि ८ हजार फिटको उचाइँसम्म पुग्यो तर अचानक ४४१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा जमिनतर्फ खसेर दुर्घटनाग्रस्त बन्यो । दुर्घटनामा विमानमा सवार एक नेपालीसह...
Falgun 28, 2075 इथियोपिया । युनानी नागरिक एन्टोनिस माभ्रोपोलस आफूलाई ‘भाग्यमानी’ ठानिरहेका छन् जसले दुई मिनेट ढिलो पुगेकै कारण इथियोपियन एयरलाइन्सको विमानको निर्धारित यात्रा छुटाएका थिए ।
गत आइतबार इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राज...
Falgun 28, 2075 काठमाडौं । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्बाेधन गरेका छन्।
सम्बाेधनका क्रममा उनले राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गरेका समाचारमा जनाइएको छ।
गत जनवरीमा देशको १६औ...
Falgun 27, 2075 बेइजिङ। विदेशी विशेषज्ञहरूद्वारा चीनले पछिल्लो समय कूटनीतिकरूपमा उपलब्धी हासिल गरेको भनी दिएको भनाइप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले आभार प्रकट गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको जन कांग्रेस चलिरहेका समय चीनमा रहे...
Falgun 27, 2075 काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहको कब्जामा रहेको सिरियाको एक भूभागमा अमेरिकी गठबन्धन सेनाले भीषण कारबाही सुरु गरेको छ ।
आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्रेटिक फोर्सले आक्रमण...
Falgun 26, 2075 काठमाडौं । भेनुजुएलाका राष्ट्रपति निकोलास माडुरोले सेनालाई आफूसँग वफादार रहेर अमेरिका र विपक्षी नेता हुवान गुइडोको ‘कू’ को प्रयासलाई असफल बनाएको भन्दै धन्यवाद दिएका छन् ।
एक र्यालीलाई सम्बोधन गर्दै माडुरोले भेनेजुएलामा भइ...
Falgun 26, 2075 काठमाडौं । इथियोपियामा विमान दुर्घटना हुँदा एक सय सन्ताउन्न जनाको मृत्यु भएको छ । विमानमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ ।
इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको ज...
Falgun 26, 2075 काठमाडौं । आफ्नो जीवनको उत्तरार्द्धमा पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी ११६ वर्षीया केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वर्ल्ड रेकर्डस्ले शनिबार जनाएको छ ।
विश्वकै पहि...
Falgun 26, 2075 काठमाडौं । जापानको एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ ।...
Falgun 25, 2075 काठमाडौं । भारतीय सेनाका एक जवान जम्मु कश्मीरको बडगाम जिल्लाबाट अपरहणमा परेका छन् ।
घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।
भट्ट एक महिनाको छुट्टि लिएर काजिपोरास्थ...
Falgun 25, 2075 काठमाडौं । भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।
भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।
भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्ला...