कश्मीरमा चरमपन्थीको आक्रमणबाट ४० सुरक्षाकर्मीको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा निन्दा

f.title
निशान न्युज Falgun 3, 2075

काठमाडौं । भारत प्रशासित कश्मीरमा विद्रोही चरपन्थीले गरेको आक्रमणमा कम्तिमा ४० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेको सैनिक गाडिलाई लक्षित गरी चरमपन्थीले आक्रमण गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । आक्र...

इरानमा आत्मघाती बम हमला, २७ जनाको मृत...

इरानमा आत्मघाती बम हमला, २७ जनाको मृत्यु, अन्य २० घाइते

Falgun 2, 2075 काठमाडौं । इरानको दक्षिण–पूर्वी भागको एक सडकमा आत्मघाती बम हमलामा भएको छ । उक्त हमला परी २८ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ । इरानी सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सड...

यौन दुराचारको आरोपमा ६० वर्षको जेल सजाय

यौन दुराचारको आरोपमा  ६० वर्षको जेल सजाय

Falgun 2, 2075 काठमाडौं । झण्डै तीन सय बालबालिकालाई यौन दुराचारको आरोपमा कोलम्बियामा एक व्यक्तिलाई ६० वर्षको जेल सजाय सुनाइएको छ । कोलम्बियाको ब्यारेक्युएला शहरको एक अदालतले सन् २००७–८ मा ती बालबालिकालाई यौन दुराचार गरेको ठहर गर्दै हुवा...

इरानमा आत्मघाती बम हमलामा परी २७ जनाक...

इरानमा आत्मघाती बम हमलामा परी २७ जनाको मृत्यु

Falgun 2, 2075 काठमाडौं । इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा २७ जना सुरक्षा गार्डको मृत्यु भएको छ । आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए । ...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटन...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, चालक सकुशल

Falgun 1, 2075 काठमाडौं । भारतीय वायुसेनाको लडाकु विमान मिग–२७ दुर्घटनाग्रस्त भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा पाइलट सुरक्षित रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना राजस्थानको पोखरण रेञ्जमा साँझ ६स्१० बजे भएको थियो...

मेक्सिकोका कुख्यात लागूऔषध तस्कर गुजम...

मेक्सिकोका कुख्यात लागूऔषध तस्कर गुजम्यान विभिन्न १० आरोपमा दोषी ठहर

Falgun 1, 2075 काठमाडौं । मेक्सिकोका कुख्यात लागूऔषध तस्कर अल च्यापो गुजम्यान विभिन्न आरोपमा दोषी ठहर भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित एक संघीय अदालतले गुजम्यानलाई १० विभिन्न आरोपमा दोषी ठहर गरेको हो । ६१ वर्षीय गुजम्यानले अवैध लागूऔ...

यमनका युद्ध प्रभावित नागरिकका लागि लग...

यमनका युद्ध प्रभावित नागरिकका लागि लगिएको खाद्यान्न कुहिने खतरा

Magh 29, 2075 यमन । यमनको युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पठाएको खाद्यान्न सहयोग लक्षित समुदायमा पु¥याउन समस्या आएका कारण कुहिने अवस्था आएको यमनका लागि राष्ट्रसङ्घीय विशेष दूतले सोमब...

यसकारण नेपाल आउँदैछन् बेलायती रक्षा र...

यसकारण नेपाल आउँदैछन् बेलायती रक्षा राज्यमन्त्री ल्यानकास्टर

Magh 27, 2075 काठमाडाैं । बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टर नेपाल भ्रमणमा जाने भएका छन् । उनी भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारको प्रस्ताव लिएर फेब्रुअरी १८ मा नेपाल जान लागेको लन्डनस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ...

ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अ...

ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्यागे

Magh 27, 2075 काठमाडौं । आफुले चलाइरहेको जिप दुर्घटनामा परेपछी ९७ बर्षिय ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्यागेको बकिङ्घम दरबारले जनाएको छ । ९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप ब्रिटेनकी महारानी एलिजाबेथका श्रीमान हुन् । आ...

रुसको सुदूर इलाकामा भालुको डरले संकटक...

रुसको सुदूर इलाकामा भालुको डरले संकटकाल घोषणा

Magh 27, 2075 रुसको एक सुदूर इलाकामा भालुका कारण आपतकालको घोषणा गरिएको छ । ‘नोवाया जेम्लया’ नामक द्वीपमा भालुले सर्वसाधारणमाथि हमला गरेपछि त्यहाँको प्रशासनले संकटकाल घोषणा गरेको जानकारी दिएको छ । स्थानीयका अनुसार यस द्वीपको आवसीय क्षेत...

थाइ राजकुमारी उबोलरत्ना आगामी निर्वाच...

थाइ राजकुमारी उबोलरत्ना आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार नबन्ने

Magh 27, 2075 काठमाडौं । थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्...

भारत : विषाक्त रक्सीका कारण मृत्यु हु...

भारत : विषाक्त रक्सीका कारण मृत्यु हुनेकाे सङ्ख्या ९२ पुग्यो

Magh 26, 2075 काठमाडाैं । विषाक्त मदिराका कारण भारतमा मर्नेहरुको सङ्ख्या ९२ पुगेको छ भने कैयौँ बिरामी परेका छन् । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा मर्नेहरुकाे सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छ...

ब्राजिलियन फुटबल क्लबमा आगलागी हुँदा ...

ब्राजिलियन फुटबल क्लबमा आगलागी हुँदा १० खेलाडीको मृत्यु

Magh 26, 2075 रियो दि जेनेरियो । ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा शुक्रवार आगलागी हुँदा १० जना खेलाडीहरूको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रवार आगलागी भएपछि उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेहरूमा १४ देख...

थाइ राजाद्वारा प्रधानमन्त्री चुनावमा ...

थाइ राजाद्वारा प्रधानमन्त्री चुनावमा दिदीको उम्मेदवारीप्रति असन्तुष्टि प्रकट

Magh 26, 2075 बैंकक । थाइल्यान्डका राजा वजिरालोङकर्णले आगामी मार्चमा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नी दिदी उबोलरत्नाको अप्रत्यासित दाबेदारीलाई अनुचित भएको बताएका छन् । राजा वजिरालोङकर्णले राजदरबारबाटै एक सन्देश जारी गर्दै आफ्नो दिदीक...

विश्वकै सबैभन्दा धनी व्यक्ति बेजोससँ...

 विश्वकै सबैभन्दा धनी व्यक्ति बेजोससँग ‘नाङ्गो तस्बिर छाप्दिन्छु’ भन्दै कसले गर्दैछ ब्ल्याकमेल ?

Magh 26, 2075 काठमाडौं । अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले एउटा अमेरिकी समाचार पत्रलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले नेशनल इन्क्वायरर नामको ट्याब्लोइड पत्रिकाले ब्ल्य...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...