काठमाडौं । भारतीय सेनाका एक जवान जम्मु कश्मीरको बडगाम जिल्लाबाट अपरहणमा परेका छन् ।
घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।
भट्ट एक महिनाको छुट्टि लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए ।
शुक्रबार हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरे...
Falgun 25, 2075 काठमाडौं । भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।
भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।
भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्ला...
Falgun 25, 2075 वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीबार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ।
उनी ट्रम्पको सन् २०...
Falgun 24, 2075 वासिंटन। अमेरिकाकी एक सिनेटरले आफू वायुसेनाको एक वरिष्ठ अधिकारीबाट बलात्कृत भएको खुलासा गरेकी छन् ।
वायुसेनामा कार्यरत रहँदा आफूलाई एक वरिष्ठ अधिकारीले बलात्कार गरेको भन्दै सिनेटर मार्था म्याकस्लीले खुलासा गरेकी हुन् । से...
Falgun 23, 2075 काठमाडौं । फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रित प्लेटफर्म बनाउने तयारी थालिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । फेसबुकको प्राइभेट म्यासेजिङ्ग सभिर्स ओपन प्लेटफर्म भन्दा चर्चित हुने जुकरबर्गले बताएका छन्...
Falgun 22, 2075 काठमाडौं । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् ।
हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ ।
प्रहरीका ...
Falgun 22, 2075 काठमाडौं । वायू प्रदुषणका कारण विश्वभर ६ लाख बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । पर्यावरण र मानवअधिकारका संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार वायू प्रदूषण्का कारण प्रत्येक वर्ष ६ लाख बालबालिकाको मृत्यु हुने गरे...
Falgun 22, 2075 काठमाडौं, फागुन । भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा रहेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताएका छन् ।
विपक्षी नेता क्आन गुएडोलाई चुनौति दिँदै राष्ट्रपति मादुरोले शनिबारका लागि ‘सा...
Falgun 21, 2075 लुकासा । टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ।
निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा ...
Falgun 21, 2075 बन्दाआचेह । इन्डोनेसियाको बन्दा आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ ।
गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सज...
Falgun 21, 2075 काठमाडौं । आपत्कालीन औषधि र चिकित्सकहरु बोकेको हेलिकप्टर दुर्घटना हुँदा इरानमा सोमबार पाँचजनाको ज्यान गएकाे छ ।
हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण ...
Falgun 21, 2075 काठमाडौं । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो स्वदेश फर्किएका छन् । दक्षिण अमेरिकी देशको केही दिनको भ्रमणपछि विपक्षी नेता गुएडो स्वदेश फर्किएका हुन् ।
उनी स्थानीय समय अनुसार सोमबार बेलुका राजधानी काराकास प...
Falgun 20, 2075 काठमाडौँ । अमेरिकाको अलाबामास्थिती लि काउन्टीमा समुन्द्री तुफानले बालबालिकासहित १४ जनाको ज्यान लिएको छ ।
प्रहरी अधिकारी जे जोन्सले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार केहीलाई घटनास्थलबाट बाहिर निकालिँदै छ भने कतिलाई अस...
Falgun 20, 2075 नयाँ दिल्ली। भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन् ।
उनले राफाल लडाकु विमान र देशको अर्थव्यवस्थाका बारेमा मोदीका भनाइप्रति लक्षित गर्दै आलोचना गरे...
Falgun 19, 2075 काठमाडौं । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ ।
अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीक...