काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न चुनावमा आफ्नो लोकप्रियता बढाउनका लागि पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीको भ्रम फैलाएको आरोप लगाइएको छ ।
पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय प्रधानमन्त्री मोदीसँग सैन्य कारवाहीको प्रमाण देखाउन माग गरेकी हुन् । उनले भारतीय व...
Falgun 17, 2075 इस्लामावाद । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई आज रिहा गर्दैछ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक व...
Falgun 16, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुचर्चित वार्ता विफल भएको छ ।
बिहीबार भियतनामको राजधानी हनोइमा भएको वार्तामा दुवै पक्षले आशातित सफलता पाउन सकेनन् ।
अमेरिकी राष्ट्रपतिको...
Falgun 16, 2075 काठमाडौँ । बुधबार इजिप्टको कायरोमा रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।
राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी...
Falgun 16, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ । उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।
दुई नेताबीच ...
Falgun 15, 2075 काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीर विवाद्लाई लिएर चलिरहेको विवाद् विग्रिएर युद्धमा जाने अवस्था आए त्यो भारतीय प्रधानमन्त्री मोदी र आफ्नो नियन्त्रणमा नरहने बताएका छन् ।
दुई भारतीय लडाकू विमान खसालेपछि ...
Falgun 15, 2075 काठमाडौं । भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । मंगलबार बिहान भारतीय हवाई सेनाले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि थप तनाब बढेको हो ।
नियन्त्रण रेखाका विभिन्न क...
Falgun 15, 2075 नाइजेरिया। नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । ७६ वर्षीय बुहारीले पूर्व ...
Falgun 14, 2075 काठमाडौं । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय आक्रमणको पाकिस्तानले उचित जवाफ दिने चेतावनी दिएका छन्। भारतीय वायुसेनाले मंगलबार बिहानै पाकिस्तानी क्षेत्रमा बम आक्रमण गरेपछि कुरैशीको यस्तो धारणा आएको हो।
‘य...
Falgun 14, 2075 काठमाडौं। अन्तर्राष्ट्रिय अदालतले हिन्द महासागरमा रहेको चागोस टापुलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न बेलायतलाई आदेश दिएको छ । सन् १९६५ मा मोरिसस बेलायतको उपनिवेसबाट मुक्त भएपछि चागोस टापुलाई आफ्नो दाबी गर्दै आएको थियो । तर...
Falgun 14, 2075 काठमाडौं । इरानका विदेश मन्त्री मोहम्मद जवाद जरीफले अकश्मात राजीनामा दिएका छन् । जरीफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजीनामाको घोषणा गरेका हुन् ।
इरानको सरकारी समाचार संस्था इरनाले जरीफले राजीनामा दिएको पुष्टि गरेको...
Falgun 13, 2075 काठमाडौं । भेनेजुएलाको राजनीतिक संकटले गम्भीर रुप लिँदै गएको छ । विपक्षीले विदेशबाट आएको मानवीय सहायता सामग्री देश भित्र्याउन गरेको प्रयास र सरकारको त्यसलाई रोक्ने प्रयासका बिच सीमा क्षेत्रमा झडप भए ।
राष्ट्रपति निकोलश मा...
Falgun 12, 2075 काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता गर्ने उद्देश्यले आगामी महिना शिखर सम्मेलन हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिका र चीनबीच शिखर...
Falgun 11, 2075 सुडान । सरकारविरोधी प्रदर्शन चर्किएपछि सुडानका राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् ।
सुडानका सबै प्रान्तीय सरकार विघटन गरी गभर्नरहरुलाई बर्खास्त गर्दै राष्ट्रपति बसिरले संकटकाल घोषणा गरेका हुन् । ट...
Falgun 11, 2075 काठमाडौं । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ ।
विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्...