भारतको अरुणाञ्चलमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 एजेन्सी । भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का अरुणाञ्चल, असम तथा सीमावर्ती चीनका क्षेत्र, तिब्बत तथा म्यानमारमा पनि महसुस भएको थियो ।

सुरुमा ६.१ म्याग्निच्युडको भनिएको भूकम्पको ५.८ म्याग्निच्युडको रहेको युएस जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्प नेपाली समय अनुसार बुधबार बिहान २ बजे गएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...