काठमाडौँ । अल कायदाका संस्थापक ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा पाकिस्तानमा मारिएको आठ वर्ष भइसकेको छ । हजारौँ लडाकूहरू रहेको बिन लादेनले नेतृत्व गरेको सङ्गठन संसारकै सबैभन्दा खतरनाक जिहादी समूह मानिएको थियो । अल कायदासँग राम्रो आर्थिक स्रोत रहेको पनि विश्वास गरिन्थ्यो । तर बिन लादेनको मृत्यु ...
Baishak 22, 2076 काठमाडौं । भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ । उक्त आँधीमा परेर ६० जनाभन्दा बढी घाइते भएका छन् । आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको ...
Baishak 22, 2076 नयाँ दिल्ली । भारतको सबैभन्दा गरिबमध्येको राज्यको एक जिल्लाले जारी निर्वाचनमा राष्ट्रिय समाचारपत्रका मुख्य समाचारमा छाउने मौका पाएको छ । कारण हो त्यहाँबाट एक प्रखर वक्ता विद्यार्थी नेताले चुनाव लड्दैछन् । भारतविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुम...
Baishak 21, 2076 फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ । उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो ।ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्...
Baishak 21, 2076 थाईल्यान्ड । थाईल्यान्डले राजा महा वाचिरालङ्कनको तीनदिन लामो राज्याभिषेक समारोह शुरु गरेको छ । थाईल्यान्डमा लामो समय राज्य गरेका पूमिपोन अदून्यदेतको सन् २०१६ मा निधन भएपछि उनका उत्तराधिकारीका रूपमा महा वाचिरालङ्कनको काँधमा उक्त जिम्मेदारी आएको हो...
Baishak 21, 2076 काठमाडौँ । इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या प्रजातान्त्रिक गणतन्त्र कंगोमा एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्य...
Baishak 21, 2076 काठमाडौँ । बेलायतका पूर्वप्रधानमन्त्री विन्सटन चर्चिल जन्मेको कोठामा सुनको ट्वाइलेट सिट लगाइने भएको छ । बेलायतको सबैभन्दा ठुलो ब्लेनहीम प्यालेसमा लगाइने सो ट्वाइलेट त्यहाँ जाने आगन्तुकहरुले समेत प्रयोग गर्न पाउने बताइएको छ । विन्सटन चर्चिल १९४० ...
Baishak 21, 2076 काठमाडौं । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्याएको छ । उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पर्यटकीय सहर पुरी पनि ...
Baishak 20, 2076 नयाँ दिल्ली । भारतको उडिसामा आएको फानी चक्रवातका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको समाचारमा जनाइएको छ । उडिसाको पुरी तटमा आएको उक्त चक्रवातका कारण ३ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको भारतीय समाचार संसथा प...
Baishak 20, 2076 त्रिपोली । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ । साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्...
Baishak 20, 2076 नयाँ दिल्ली । फानी चक्रावत भारतको ओडिसा राज्यस्थित पुरी समुद्री तटमा पुगेको छ । आँधीको गति प्रतिघण्टा २४५ किलोमिटर रहेको छ । पुरीमा तीब्र बेगको हावासहित भारी बर्षात् भइरहेको छ । हैदराबादको मौसम विभागका अनुसार पुरीमा २४५ किमी प्रतिघण्टाको गतिमा ह...
Baishak 20, 2076 काठमाडौँ । सन् २०१७ मा उत्तर कोरियाली नेता किम जङ–अनका सौतिनी दाजु किम जङ–नामको हत्याको अभियोग लागेकी भियतनामी महिला रिहा भएको उनको वकिलले बताएका छन् । चोट पुर्याउने कार्यू गरेको सानो अभियोग स्वीकार गरेकी द्वान ती हङ मलेशियाली अभियोजनकर्ता गरिएक...
Baishak 20, 2076 काठमाडौं । भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव सुरु भएको छ । बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुग्दैछ । जसका कारण त्यहाँ वर्षा सुरु भएको छ । तटीय क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । उद्धारकर्मीहरुला...
Baishak 19, 2076 टिरिन कोट । अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर...
Baishak 19, 2076 नयाँ दिल्ली । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशङ्कामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्हरुले गरेका सरकारी अधिक...