फेरी भयो चर्चमा आक्रमण, एक पादरीसहित ५ को मृत्यु

काठमाडौँ  ।  अफ्रिकी मूलुक बुर्किना फासोस्थित एक चर्चमा आक्रमण भएको छ । आक्रमणकारीले चर्चमा अन्दाधुन्दा गोली प्रहारगर्दा एक पादसीसहित ५ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।

आइतबार भएको आक्रमणमा अझै २ व्यक्ति वेपत्ता भएको बताइएको छ। गत आइतबारमात्र श्रीलंकामा तीनवटा चर्चमाथि आक्रमण भएको थियो। चर्चसहित तीन होटलमा आक्रमण हुँदा २ सय ५० जनाभन्दा बढीको मृत्यु भएको थियो। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...