भक्तपुर अस्पताल अध्यक्षले मागे माफी

f.title
निशान न्युज Jesha 24, 2074

भक्तपुर । भक्तपुरका पत्रकारलाई अभद्र व्यवहार गरेका भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले माफी मागेका छन् । उनले पत्रकारलाई अभद्र व्यवहार गरेको स्वीकार्दै कार्यक्रम स्थलमै माफी मागेका छन् । भक्तपुर अस्पतालले आज आयोजना गरेको कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलाई अध्यक...

सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु

सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु

Jesha 24, 2074 काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठक सिंहदरवारमा सुरु भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेपछि मनत्री परिषद्को पहिलो बैठक सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री देउवााले राष्ट्रिय सदा...

गच्छदार सदावहार उपप्रधानमन्त्री

गच्छदार सदावहार उपप्रधानमन्त्री

Jesha 24, 2074 काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री बनाउने भएका छन् । पटकपटक उपप्रधानमन्त्री बन्नेमा मधेशका यी भाग्यमानी नेता हुन् । जो गणतन्त्र आएपछि पटकप...

२८ वर्षमा २५ प्रधानमन्त्री

२८ वर्षमा २५ प्रधानमन्त्री

Jesha 24, 2074 काठमाडौं । ०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनायता अहिलेसम्म देशले २५ जना प्रधानमन्त्री पाएको छ। ती प्रधानमन्त्रीमध्ये कसैले पनि पूरै कार्यकाल पाँच वर्ष काम गर्न पाएनन् । नेपालको ४०औं प्रधानमन्त्रीको रूपमा कांग्रेस स...

कतारमा कूटनीतिक संकट : नेपाल पर्ख र ह...

कतारमा कूटनीतिक संकट : नेपाल पर्ख र हेरको रणनीतिमा

Jesha 24, 2074 काठमाडौं । कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहाँ कार्यरत नेपाली र आ...

देउवा आएकै दिन सुशीलाको विदाई

देउवा आएकै दिन सुशीलाको विदाई

Jesha 23, 2074 काठमाडौं । जेठ २३ गते दुई वटा काम सँगै भएका छन् । न्यायपालिकाका प्रतिमूर्ति भनिने प्रधानन्यायधीशको आजै विदाई भएको छ भने आजै देशले ४० औं प्रधानमन्त्री पनि पाएको छ । मंगलबार दिनभर आम मानिसको ध्यान नयाँ बानेश्वरतर्फ केन्द्रि...

देउवालाई भारतीय प्रधानमन्त्री मोदीको ...

देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

Jesha 23, 2074 काठमाडौं । नेपालमा ४० औं प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री चुनिएको केही बेरमै देउवालाई भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन ...

काम सुरुको पाँच वर्ष बितिसक्दा पनि पु...

काम सुरुको पाँच वर्ष बितिसक्दा पनि पुल बनेन   

Jesha 23, 2074 सोलुखुम्बु । सोलुखुम्बु र रामेछाप जोड्ने लिखुखोला मोटर चल्ने पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दासमेत पुरा भएको छैन । विसं २०७० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा सम्झौता भए पनि २०७४ असार सुरु हुन लाग...

छिमेकीसँगको सम्बन्ध सुमधुर बनाए : प्र...

छिमेकीसँगको सम्बन्ध सुमधुर बनाए : प्रधानमन्त्री

Jesha 23, 2074 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १० महिने कार्यकालमा दुई छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको बताएका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफु सत्तामा आउनुअघि छिमेकीसँगको सम्बनध बिग्रि...

ओली भन्छन्, ‘गोली हान्ने सरकार आरोप ख...

ओली भन्छन्, ‘गोली हान्ने सरकार आरोप खाने एमाले

Jesha 23, 2074 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सप्तरीमा सरकारले आफैं निर्दाेश जनतालाई गोली हानेर आफु’ पन्छिएको आरोप लगाएका छन् । संसदमा बोल्दै ओलीले एमालेले मेची महाकाली अभियान चलाएको २ महिना ३ दिन पछि सप्तरी पुगेको दावी गरे ।...

एमाले मधेश विरोधी हुनै सक्दैन : ओली

एमाले मधेश विरोधी हुनै सक्दैन : ओली

Jesha 23, 2074 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मधेशी विरोधी नभएको दोहो¥याएका छन् । संसदमा सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीलाई मधेशी विरोधी भनिएकोमा आपत्ति जनाए । उनले भने, ‘यो किन यसरी अफवाह फैल्याइयो ?’ उनले एकत...

२०६२ को घटना राहतको पर्खाइमा पीडित  

२०६२ को घटना राहतको पर्खाइमा पीडित   

Jesha 23, 2074 चितवन,। जिल्लाको दक्षिणमा पर्ने माडीको बाँदरमुढेमा तत्कालीन नेकपा माओवादीले ०६२ मा यात्रुबाहक बसमा बम विस्फोट गराएको १२ वर्ष पूरा भएको छ । सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाइते भए पनि अहिलेसम्म पीडितले न्या...

खेतमा भेटियो नवजात शिशुको शव

खेतमा भेटियो नवजात शिशुको शव

Jesha 23, 2074 जुम्ला, । तिला गाउँपालिका– ३ स्थित खेतमा मंगलबार नवजात शिशुको बेवारिसे शव भेटिएको छ । बिहान ६ बजे स्थानीयवासी बालकले खबर गरेपछि नवजात शिशु खेतमा मरेको अवस्थामा भेटिएको कुडारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हिराबहादुर ...

साताको लोकपृय

मजदुरका हक अधिकारका विषयमा सांसदहरुसँग छलफल, श्रम ऐन कार्यानवयनमा लाग्ने प्रतिवद्धता

Ted union prpgram

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले मदजुरका हक र अधिकारलाई ऐनमा समेट्न माग गर्दै सांसदहरु...