दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका प्रैमसिंह धामी २ हजार २ सय ८९ मत सहित विजयी भएका छन् ।
उनका प्रतिद्धन्द्धी कंग्रेसका जगतसिंह ठगुन्नाले १ हजार ८ सय १६ मत प्राप्त गरेका छन् । उपाध्क्षमा एमालेकै गौरी ठगुन्ना २...
Ashad 17, 2074 सुर्खेत, ।शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडितलाई पुनःस्थापना गर्ने लक्ष्यअनुसार दोस्रोचरणका लागि राहत वितरण गर्न लागेको हो । सुर्खेतका द्धन्दपीडितका लागि २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ ।
दशवर्...
Ashad 17, 2074 लहान, । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोब्रधन खत्रीले गए राति आफै...
Ashad 16, 2074 धनकुटा, । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा बगेर बेपत्ता भएका छन् ।
दिउँसो गर्मी भएकाले तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ...
Ashad 16, 2074 धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मनोज राईले ४ हजार ५४ मत ल्याई गाउँपालिका वडाअध्यक्षमा खाता खोलेका छन् ।
त्यस्तै उप अध्यक्षमा एमालेका उम्मेदवार रत्नेश्...
Ashad 16, 2074 धनकुटा । माओवादी केन्द्रबाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार कृष्णकुमार मगरले उनको निकटम प्रतिद्वन्द्वी इन्द्र बहादुर सारु मगरलाई १ मतको अन्तरले वडा अध्यक्ष मा जितकायम गर्न सफल भएका छन् ।
विजयी कृ...
Ashad 16, 2074 काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक सुनील सेट्ठी पक्राउ परेका छन् । विमानस्थलको डिपार्चर चेकिङ एरियामा खानतलासी गर्दा २ हजार दरका २ सय थान भारतीय मुद्रा सहित ५१ वर्षीय सेठ्ठी पक्राउ परेका हुन् । ...
Ashad 16, 2074 दाङ । अपहरणमा परेका दाङका ब्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा भेटिएको छ। सल्यानको पाथिभरा लेकमा रहेको घनघोर जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
जुँगा पालेका र कोट लगाएका राजकुमार श्रेष्ठ र अर्का युवा रणबहादुर घर...
Ashad 16, 2074 दार्चुला । सदरमुकामको महाकाली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा काँग्रेसका हंशराज भट्ट ४ हजार ४३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दीे नेकपा एमालेका नरसिंह चैसिरले तीन हजार ५ सय ८...
Ashad 16, 2074 पाल्पा, । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् । वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६ सय ४ मत प्राप्त गरी विजयीभएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५ सय ६३ ...
Ashad 16, 2074 पर्वत । पर्वतको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक बर्खा लागेसँगै जोखिमपूर्ण बनेका छन् ।
मुख्य सडकसहित सञ्जालका सडक हिलोका कारण जोखिमयुक्त भएका हुन् । बाँसखर्क हुँदै लेकफाँटको लोप्रे जाने सड...
Ashad 16, 2074 भोजपुर, । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा माओवादी केन्द्र र भोजपुर नपा– २ मा नेकपा एमाले विजयी भएको छ ।
भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह व...
Ashad 16, 2074 कपिलवस्तु, । कपिलवस्तु नगरपालिकामा काँग्रेसलाई पछि पार्दै राजपाका स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् ।
ग्यालेन चुनाव चिन्हबाट मेयरका उम्मेदवार रामदास गुप्ताले ११ सय ८६ मत प्राप्त गरेका छन् । कांग्रेसका किरण सिंहल...
Ashad 16, 2074 बाजुरा, । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।
सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले ३ हजार ५ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम ...