मालपोतका सुब्बा जेल चलान

निशान न्युज Ashad 8, 2074

झापा । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ । घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्...

दूत मार्ग सम्पन्न गर्न कार्यविधि पारि...

Ashad 8, 2074 काठमाडौँ, । मन्त्रिपरिषद्को बिहिबार बैठकले काठमाडौँ तराई÷मधेस जोड्ने दूत मार्ग फाष्ट ट्र्याक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्त...

९ सय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

९ सय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

Ashad 8, 2074 दाङ । असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उप...

चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

Ashad 8, 2074 काठमाडौँ, । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बिहिबार स्वदेश प्रस्थान ग¥यो । प्रधानमन्त्री शेरबहादुर देउ...

दाङमा ८ पत्रकार चुनावी मैदान  

Ashad 7, 2074   दाङ । स्थानीय तहको निर्वाचनमा दाङबाट ८ पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनाव...

सुडान काण्डका दोषी दुई पूर्वआईजीपीले ...

सुडान काण्डका दोषी दुई पूर्वआईजीपीले गरे आत्मसमर्पण

Ashad 7, 2074 काठमाडौं– सुडान घोटालाकाण्डमा मुछिएका दुई पूर्व आईजी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । यसअघि नै उनीहरुलाई अदालतले सो काण्डमा दोषा्ी ठहर गर्दै जेल सजाय सुनाएको थियो । वैशाख १७ गते सर...

सरकारले तोकेको समयमा उम्मेदवारले खर्च...

Ashad 7, 2074 लमजुङ । खर्च विवरण बुझाउन निर्वाचन कार्यालयले दिएको समय सकिँदा पनि उम्मेदवारले खर्च विवरण बुझाउन नसकेका सकेका छैनन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार हालसम्म तिनजना उम्मेदवारले मात्र अपूरो चुनावी खर्च विवरण बुझाएका छन् । नेपाली काँग्रेसका दुई र ...

कुपन द्धारा भूकम्प पीडितलाई ट्याक्सी...

 कुपन द्धारा भूकम्प पीडितलाई ट्याक्सी वितरण

Ashad 7, 2074 काठमाडौं–सरकारले भूकम्प प्रभावित परिवारलाई सहुलियतमा उपलब्ध गराउने गरी ट्याक्सी नम्बर वितरण गरेको छ । बुधबार ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्धारा भुकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्यको सुर...

इटहरी उपमहानरपालिका उम्मेदवारमाथि साङ...

इटहरी उपमहानरपालिका उम्मेदवारमाथि साङ्घातिक आक्रमण

Ashad 7, 2074 इटहरी । इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जन...

नुवाकोटमा द्वन्द्वपीडितलाई सम्मान

नुवाकोटमा द्वन्द्वपीडितलाई सम्मान

Ashad 7, 2074 नुवाकोट । सात वर्षअघि स्थापित स्थानीय शान्ति समितिले जिल्लाका द्वन्द्व पीडितलाई सम्मान गरेको छ । सदरमुकाम विदुरमा मङ्गलबार आयोजित कार्यक्रममा समितिले १४ बेपत्ता तथा मृतकका परिवारलाई सम्मान गरेको हो । प्रजिअ जगदीशराज बरालल...

खोटाङको रुपाकोटमा एमाले उम्मेदवारको घ...

खोटाङको रुपाकोटमा एमाले उम्मेदवारको घरमा बम विस्फोट,

Ashad 7, 2074 खोटाङ, । नेकपा एमाले बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार भएका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत घरक...

यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्ल...

यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्लवको

Ashad 7, 2074 रोल्पा– स्थानीय निर्वाचन खारेजी अभियानमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जननी मान्ने थबाङमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको खबरले तरङ्ग ल्याएको छ । दलबलसहित...

फोटो पत्रकारको अध्यक्षमा दर्नाल

Ashad 7, 2074 पाल्पा, । राष्ट्रिय फोटो पत्रकार समूहको १७औँ शाखा पाल्पाको अध्यक्षमा राससकर्मी कृष्ण दर्नाल निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने, सचिवमा कृष्ण पोखरेल, सहसचिवमा सुमन गैरे, कोषाध्यक्षमा अमृत अधिकारीसहित ११ सदस्यीय तदर्थ समि...

प्रधान सेनापतिले सुरक्षावस्थाबारे जान...

प्रधान सेनापतिले सुरक्षावस्थाबारे जानकारी लिए

Ashad 6, 2074 नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको पूर्वी तराईको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार सुनसरी जिल्लाको ईटहरीस्थित पूर्वी पृतना हेडक्वाटर पुगेर उनले यहाँको बस्तुस्थिति सुरक्षा बिवरण, तालिम...

तुलसीपुरका ४ मतदानस्थल अतिसंवेदनशील,

तुलसीपुरका ४ मतदानस्थल अतिसंवेदनशील,

Ashad 6, 2074 दाङ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले तुलसीपुरको ४ मतदान स्थललाई अतिसंवेदनशील, १ सय ३६ लाई संवेदनशील र ११ मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ । जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी ...

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...