गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

Deadbody

तेह्रथुम, । म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे एक वृद्धालाई गाईको बाच्छाले कुल्चिएर मुत्यु भएको छ । सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो ।

बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...