३५ आँै विपि स्मृति दिवस विभिन्न कार्यक्रमका साथ वृक्षरोपन गरि मनाइयो

f.title
निशान न्युज Shrawan 6, 2074

रामेछाप । विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस रामेछापको मनथलीमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । विपि स्मृतिका अवसरमा नेपाली काँग्रेस रामेछापले सदरमुकाम मन्थलीमा रहेको विपिको शालिकमा माल्र्यापन गर्नुका साथै बृक्षारोपन पनि गरेको छ । रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्प...

अविरल वर्षाले गर्चेबजार जोखिममा

अविरल वर्षाले गर्चेबजार जोखिममा

Shrawan 6, 2074 सल्यान, । अविरल वर्षाका कारण जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ । लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा प...

स्कुटर दुर्घटना हुँदा २ को मृत्यु

स्कुटर दुर्घटना हुँदा २ को मृत्यु

Shrawan 6, 2074 दाङ । दाङको भालुवाङमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठान नगरपालिका –४ बिजुवार बस्ने २८ वर्षीय सुशील गैरे र प्यूठान नगरपालिका –५ जुम्रीकाँका २१ वर्षीया कविराम भण्डारी रहेक...

फेसबुकबाट ठगी गर्ने पक्राउ

फेसबुकबाट ठगी गर्ने पक्राउ

Shrawan 6, 2074 काठमाडौँ, । फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई करिब १ वर्ष अगाडिदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती...

इनार सफा गर्दा मजदुरको मृत्यु

इनार सफा गर्दा मजदुरको मृत्यु

Shrawan 6, 2074 चितवन । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ । करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको थियो । उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव...

मिलेमतोमा होटल एभरेस्टलाई रातो स्टिकर

मिलेमतोमा होटल एभरेस्टलाई रातो स्टिकर

Shrawan 6, 2074 काठमाडौं । पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ । व्यवस्थापनले होटल सञगर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको हो । होटल व्यवस्थापनले पर्यटन विभागक...

रामनाथ कोविन्द बने भारतको १४औं राष्ट्...

रामनाथ कोविन्द बने भारतको १४औं राष्ट्रपति

Shrawan 5, 2074 काठमाडौं । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित भएका छन् । विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।...

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

Shrawan 5, 2074 काठमाडौं । सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । निर्वाचन आयोगले सरकारलाई तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नगरे प्रदेश र संसदको निर्वाचन गर्न कठिनाई हुने बताएपछि सरकारले विहीबार निर...

लोप हुने अवस्थामा पुग्यो सावने डोला’ ...

Shrawan 5, 2074 कञ्चनपुर । सुदूरपश्चिमको रानाथारु समुदायको सांस्कृतिक तथा धार्मिक महत्व बोकेको ‘सावने डोला’ पर्व संकटमा पर्न थालेको छ । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा बस्दै आएका रानाथारु समुदायका मानिसहरुले यो पर्व मान्दै आए पनि संरक्षण नहुँदा भने लोप हुने अव...

जिग्री र पाँडे प्रतिष्ठान ले ग¥यो दृष...

जिग्री र पाँडे प्रतिष्ठान ले ग¥यो दृष्टिविहीन लाई भवन हस्तान्तरण

Shrawan 5, 2074 राजविराज, । जिग्री र पाँडे प्रतिष्ठानले दृष्टिविहीन परिवारलाई ३० लाखको लागतमा निर्मित ३ कोठे भवन हस्तान्तरण गरेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित गम्हरिया प्रवाहा टोलमा ‘जिग्री फाउण्डेसन’ ले निर्माण गरेको सुवि...

सवारी दुर्घटनाले एक वर्षमा १६३ को ज्य...

सवारी दुर्घटनाले एक वर्षमा १६३ को ज्यान लियो

Shrawan 5, 2074 चितवन, । सवारी दुर्घटनाले एक वर्षमा १ सय ६३ जनाको मृत्यु भएको छ, भने २ सय ५८ सवारी दुर्घटना भएका छन् । जसमा २ सय ४१ जना गम्भीर घाइते भएका छन् भने ३ सय ३४ जना सामान्य घाइते भएका थिए । अघिल्लो आवमा भएका १ सय ५१ वटा सवारी दु...

पुष्पलाल स्मृति प्रतिष्ठानले विचार गो...

पुष्पलाल स्मृति प्रतिष्ठानले विचार गोष्ठी गर्ने

Shrawan 5, 2074 रामेछाप । पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापले जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिने भएको छ । प्रतिष्ठानले नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ स्मृति दिवस...

कास्कीमा ४ दिनमा १ हजारभन्दा बढी मतदा...

कास्कीमा ४ दिनमा १ हजारभन्दा बढी मतदाता थपिए

Shrawan 5, 2074 पोेखरा,। निर्वाचन कार्यालय, कास्कीमा साउन १ गते देखि सुरु भएको नाम दर्ता चौथो दिनसम्ममा १ हजार ३ सय १४ जनाले आफ्नो नाम दर्ता गराएका छन् । संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली ...

अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना ...

अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना चालकको मृत्यु

Shrawan 5, 2074 पाल्पा, । रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्रीको मृत्यु भएको छ । जिप चालक रहेका खत्रीको अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना हुँदा मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क...

१५ गाउँपालिका अझै टेलिफोनविहीन

१५ गाउँपालिका अझै टेलिफोनविहीन

Shrawan 5, 2074 काठमाडौं । राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी) सञ्चालनमा आइसकेको छ । तर, देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । दूरसञ्चार प्राधिकरणका अनुसार बाजुराका पाँच, हुम्लाका तीन, दा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...