मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने ः निर्वाचन आयोग

f.title
निशान न्युज Ashad 12, 2074

काठमाडौँ, । मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट । दोस्रो चरणमा असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५...

नारायणगढ मुग्लिन सडकमा फेरि पनि गयो प...

नारायणगढ मुग्लिन सडकमा फेरि पनि गयो पहिरो   

Ashad 11, 2074   चितवन, । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आइतबार अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आइतबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार...

नवलपरासीमा बम बिस्फोट

नवलपरासीमा बम बिस्फोट

Ashad 11, 2074 नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा बम पड्किदा माओबादी केन्द्रका ६ जना कार्यकर्ता घाईते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । सुनवल नपाको वडा नंं ३ किर्तिपुर हाईवे स्थित एक पुलमा दिउँसो १ बजे बम पड्किदा माओवादी...

जिप दुर्घटनामा १ मृत्यु ९ जना घाइते

जिप दुर्घटनामा १ मृत्यु ९ जना घाइते

Ashad 11, 2074 हेटौँडा, । काठमाडौँबाट सर्लाहीको बयरबासतर्फ आइरहेको जिप दुर्घटनामा परि एकको मृत्यु भएको छ । जिपमा रहेका नौ यात्रु गम्भीर घाइते भएका छन् । ना१ज ३७०१ नंको सुमो जिप हेटौँडा कुलेखानी सडकखण्डको कुलेखानीको सडकबाट करिब ४५ मिटर त...

मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु

Ashad 11, 2074 विराटनगर, । मोरङको लेटाङमा मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइ...

महाभारत क्षेत्रबाट रोपाइँ सुरु

महाभारत क्षेत्रबाट रोपाइँ सुरु

Ashad 11, 2074 सिन्धुली, । महाभारत क्षेत्रमा असारलागेसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँ ढिला हँुदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् । भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका दर्जनाँै स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन्...

नारायणगढ–मुग्लिन सडकमा

नारायणगढ–मुग्लिन सडकमा

Ashad 11, 2074 चितवन, । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । ...

रसुवाको हाकुमा पहिरो

रसुवाको हाकुमा पहिरो

Ashad 11, 2074 रसुवा, । शनिबार रातिको वर्षासँगै आएको पहिराले ठूलो र सानु हाकु बीच भागमा पहिरो गएको छ । पार्वतीकुण्ड गाउँपालिकाको भूभागमा रहेको हाकु क्षेत्रमा केही खेतीयोग्य जमिनमा मात्र क्षति पुगेको गाउँपालिकाले जनाएको छ । वर्षासँगैको ...

नारायणी नदीमा नुहाउने क्रममा १ युवा ब...

Ashad 11, 2074 चितवन, । आइतबार बिहान नुहाउने क्रममा डुबेर १८ वर्षीय विशाल गुरुङ बेपत्ता भएका छन् । भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सांसद महिन लिम्बूको निधन

सांसद महिन लिम्बूको निधन

Ashad 11, 2074 काठमाडौँ, । नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण गए राति धरानमा निधन भएको छ । उनको आइतबार नै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । धनकुटास्थित साबिकको बू...

पहिरोमा परि निधन भएका प्रहरीको परिवार...

पहिरोमा परि निधन भएका प्रहरीको परिवारलाई पठनपाठनको व्यवस्था मिलाउने ः गृहमन्त्री जनार्दन शर्मा   

Ashad 10, 2074   काठमाडौँ, । गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना प्रकट गरे । गृहम...

गोर्खाली’ भन्दा गौरब, ‘नेपाली’ भन्दा ...

गोर्खाली’ भन्दा गौरब, ‘नेपाली’ भन्दा अपमान

Ashad 10, 2074 काठमाडौं । भारतको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई नेपालीहरुले समर्थन गरेकोमा आपत्ति जनाउँदै ‘असमेली गोर्खा’ नामक फेसबुक पेजमा प्रश्न गरिएको छ ‘किन नेपालीहरु यतिसाह्रो मूर्ख भएका तिनीहरु के गर्न चाहन्छन् । गोर्खाल्याण्डलाई नेपा...

उत्कृष्ट अङ्क ल्याउने दलित विद्यार्थी...

Ashad 10, 2074 महोत्तरी, । दलित समुदायका शिवशङ्कर महराले यस वर्षको एसइइ परीक्षामा ‘ए प्लस’ ल्याएको भन्दै गौशालास्थित एक निजी विद्यालयले उच्च शिक्षाको लागि लाग्ने सम्पूर्ण रकम ब्यहोर्ने प्रतिबद्धता जनाएको छ । गौशाला नगरपालिका–१ स्थित भानुभक्त मेमोरियल सेकेण्डरी ...

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

Ashad 10, 2074 काठमाडौँ, । उपत्यकाका नदी एवम् चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २१५ औँ हप्तामा शनिबार त्रिपुरेश्वर गुसिन्गालस्थित नयाँ पुलमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ...

अमेरिका पठाउने भन्दै ठगी गर्ने १ व्यक...

अमेरिका पठाउने भन्दै ठगी गर्ने १ व्यक्ति पक्राउ

Ashad 10, 2074 उदयपुर । अमेरिका पठाउने भन्दै ठगी गर्ने १ व्यक्ति पत्र्रmाउ परेका छन् । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्दै आएका छन् । आ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...