बसले ठक्करले विद्यार्थी गम्भीर घाइते

f.title
निशान न्युज Ashad 8, 2074

पोखरा, । बेनीबाट काठमाडौँतर्फ आइरहेको वा५ख ९५०५ नंको बसले ग१२प ३८२७ नंको स्कुटरलाई ठक्कर दिएको र स्कुटरमा सवार स्याङ्जा पुतलीबजार घर भई माउन्ट अन्नपूर्ण क्याम्पसमा अध्ययनरत शिशिर थापा र रुपेश थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहे...

वातावरणीय अनुकूलन गाउँ कार्यक्रम सञ्चालन

वातावरणीय अनुकूलन गाउँ कार्यक्रम सञ्चालन

Ashad 8, 2074 पोखरा, । कार्यक्रमअन्तर्गत सुधारिएको भकारो, थोपा सिँचाइ, पानीको मुहान संरक्षण, घैँटो निर्माण, सुधारिएको चुलो, प्लास्टिक पोखरी, टनेल, बलेनीको पानी सङ्कलन र नर्सरी ब्याड निर्माण गर्ने योजना रहेको छ ।  कास्की जिल्लाको पुर्वी ...

मालपोतका सुब्बा जेल चलान

Ashad 8, 2074 झापा । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ । घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो ध...

दूत मार्ग सम्पन्न गर्न कार्यविधि पारि...

Ashad 8, 2074 काठमाडौँ, । मन्त्रिपरिषद्को बिहिबार बैठकले काठमाडौँ तराई÷मधेस जोड्ने दूत मार्ग फाष्ट ट्र्याक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्त...

९ सय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

९ सय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

Ashad 8, 2074 दाङ । असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उप...

चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

Ashad 8, 2074 काठमाडौँ, । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बिहिबार स्वदेश प्रस्थान ग¥यो । प्रधानमन्त्री शेरबहादुर देउ...

दाङमा ८ पत्रकार चुनावी मैदान  

Ashad 7, 2074   दाङ । स्थानीय तहको निर्वाचनमा दाङबाट ८ पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनाव...

सुडान काण्डका दोषी दुई पूर्वआईजीपीले ...

सुडान काण्डका दोषी दुई पूर्वआईजीपीले गरे आत्मसमर्पण

Ashad 7, 2074 काठमाडौं– सुडान घोटालाकाण्डमा मुछिएका दुई पूर्व आईजी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । यसअघि नै उनीहरुलाई अदालतले सो काण्डमा दोषा्ी ठहर गर्दै जेल सजाय सुनाएको थियो । वैशाख १७ गते सर...

सरकारले तोकेको समयमा उम्मेदवारले खर्च...

Ashad 7, 2074 लमजुङ । खर्च विवरण बुझाउन निर्वाचन कार्यालयले दिएको समय सकिँदा पनि उम्मेदवारले खर्च विवरण बुझाउन नसकेका सकेका छैनन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार हालसम्म तिनजना उम्मेदवारले मात्र अपूरो चुनावी खर्च विवरण बुझाएका छन् । नेपाली काँग्रेसका दुई र ...

कुपन द्धारा भूकम्प पीडितलाई ट्याक्सी...

 कुपन द्धारा भूकम्प पीडितलाई ट्याक्सी वितरण

Ashad 7, 2074 काठमाडौं–सरकारले भूकम्प प्रभावित परिवारलाई सहुलियतमा उपलब्ध गराउने गरी ट्याक्सी नम्बर वितरण गरेको छ । बुधबार ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्धारा भुकम्प प्रभावितका परिवारलाई ट्याक्सी नम्बर वितरण कार्यको सुर...

इटहरी उपमहानरपालिका उम्मेदवारमाथि साङ...

इटहरी उपमहानरपालिका उम्मेदवारमाथि साङ्घातिक आक्रमण

Ashad 7, 2074 इटहरी । इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जन...

नुवाकोटमा द्वन्द्वपीडितलाई सम्मान

नुवाकोटमा द्वन्द्वपीडितलाई सम्मान

Ashad 7, 2074 नुवाकोट । सात वर्षअघि स्थापित स्थानीय शान्ति समितिले जिल्लाका द्वन्द्व पीडितलाई सम्मान गरेको छ । सदरमुकाम विदुरमा मङ्गलबार आयोजित कार्यक्रममा समितिले १४ बेपत्ता तथा मृतकका परिवारलाई सम्मान गरेको हो । प्रजिअ जगदीशराज बरालल...

खोटाङको रुपाकोटमा एमाले उम्मेदवारको घ...

खोटाङको रुपाकोटमा एमाले उम्मेदवारको घरमा बम विस्फोट,

Ashad 7, 2074 खोटाङ, । नेकपा एमाले बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार भएका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत घरक...

यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्ल...

यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्लवको

Ashad 7, 2074 रोल्पा– स्थानीय निर्वाचन खारेजी अभियानमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जननी मान्ने थबाङमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको खबरले तरङ्ग ल्याएको छ । दलबलसहित...

फोटो पत्रकारको अध्यक्षमा दर्नाल

Ashad 7, 2074 पाल्पा, । राष्ट्रिय फोटो पत्रकार समूहको १७औँ शाखा पाल्पाको अध्यक्षमा राससकर्मी कृष्ण दर्नाल निर्वाचित भएका छन् । शाखाको उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने, सचिवमा कृष्ण पोखरेल, सहसचिवमा सुमन गैरे, कोषाध्यक्षमा अमृत अधिकारीसहित ११ सदस्यीय तदर्थ समि...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...