खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Khukuri 111

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नै ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङलाई खुकुरी हानी हत्या गरेको छन् ।

श्रीमतीसँग विवाद हुन्दा चेम्जोङले खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । स्थानीयवासीले बाटोमा लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपी चेम्जोङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...