बाँध निर्माणमा सेना परिचालन

f.title
निशान न्युज Ashad 21, 2074

राजविराज । शनिबारदेखि परेको बविरत वर्षाले सप्तरीको जनजीवन कष्टकर बनेको छ । लगातारको बाढीले सप्तरीका विभिन्न स्थानमा रहेका बाँध भत्किएपछि सयौ घर डुवानमा परेका छन् । लगातार बाँध भत्किएर बाढी बस्तीमा पस्न थालेपछि त्यसलाई रोक्न सरकारले सेना परिचालन गरेको छ । सेनाले तत्काल बाँध बनाउन पनि थालेको छ । ...

इटहरी र बराहमा एमालेको अग्रता कायमै

इटहरी र बराहमा एमालेको अग्रता कायमै

Ashad 21, 2074 धरान । इटहरी उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । पछिल्लो अमत परिणाम अनुसार एमालेका द्वारिकलाल चौधरीले १६ हजार १ सय ७८ मत पाएका छन् । उनले काग्रेसका उम्मद्वार रोहित प्रसाईलाई २ हजार बढी मतले पछि पारेक...

नेपाली कारागारमा भुटानी धेरै

नेपाली कारागारमा भुटानी धेरै

Ashad 20, 2074 काठमाडौँ, । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २ सय २७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ...

संशोधनको नयाँ प्रस्ताव आए पारित गर्छौ...

संशोधनको नयाँ प्रस्ताव आए पारित गर्छौं : एमाले

Ashad 20, 2074 काठमाडौं । सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने एमालेले पारित गर्न सहयोग गर्ने बताएको छ । एमालेका सचिव प्रदिप ज्ञवालीले अहिले संसदमा...

मन्त्री नहुँदा सङ्घीय संरचनाको समितिक...

मन्त्री नहुँदा सङ्घीय संरचनाको समितिको बैठक बस्न सकेन

Ashad 20, 2074 काठमाडौँ, । छुट्टै सामान्य प्रशासनमन्त्री नियुक्त नहुँदा मुलुकलाई सङ्घीय संरचनामा लैजानका लागि गठित ‘अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समिति’को बैठक बस्न सकेको छैन । बैठक नबस्दा सङ्घ, प्रदेशको प्रशासनिक र सङ्गठनात...

ओखलढुङ्गामा ४ तहमा काँग्रेस, ३ तहमा ए...

ओखलढुङ्गामा ४ तहमा काँग्रेस, ३ तहमा एमाले   

Ashad 20, 2074   खोटाङ, । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये ४ तहमा नेपाली काँग्रेस, ३ तहमा नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । १ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्...

कोरियामा कार्यरत नेपालीको सेवा, सुविध...

कोरियामा कार्यरत नेपालीको सेवा, सुविधा बढाउन आग्रह

Ashad 20, 2074 काठमाडौँ, । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्य...

बाढीपहिराले पश्चिम म्याग्दीको यातायात...

बाढीपहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित   

Ashad 20, 2074 म्याग्दी, । वर्षासँगै आएको बाढीपहिराले पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । अविरल वर्षाले सडकमाथिबाट खस्ने पहिरो र बाढीले बेनी–दरवाङ सडक खण्डका विभिन्न ठाउँको सडक अवरुद्ध हुन थालेको हो । सडकखण्डअन्तर्गत फापरखे...

बस पल्टिँदा प्रहरी जवानसहित ३ जनाको म...

बस पल्टिँदा प्रहरी जवानसहित ३ जनाको मृत्यु, ४ घाइते

Ashad 20, 2074 चितवन ।  इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान करिब २ ः २५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका ७ मध्ये ३को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक था...

केराबारी गाउँपालिकाका अध्यक्षमा काँग...

 केराबारी गाउँपालिकाका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले

Ashad 20, 2074 विराटनगर, । केराबारी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकामा काँग्रेसका रोहितबहादुर कार्की ५ हजार ४ सय ९९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हन् । उनक...

आगलागी पीडितलाई युकेबाट ४ लाख सहयोग

Ashad 20, 2074 भोजपुर, । भोजपुर नगरपालिका–१० भैँसीपङ्खाका आगलागी पीडितलाई ४ लाख १५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । भँैसीपङ्खामै जन्म लिई बेलायतमा बसोबास गर्ने नेपालीले एकमुष्ट आर्थिक सहयोग पठाएका हुन् । युकेमा सङ्कलित रकम सोही समाजका सदस्य डा भक्त राईले सोमब...

टीकापुरको प्रमुखमा एमाले, उपप्रमुखमा ...

टीकापुरको प्रमुखमा एमाले, उपप्रमुखमा नेपाली काँग्रेस विजयी

Ashad 20, 2074 कैलाली, । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीच...

उपमहानगरमा राप्रपाको पहिलो जित

उपमहानगरमा राप्रपाको पहिलो जित

Ashad 20, 2074 बाँके । दोस्रो तहको निर्वाचनमा कम मत ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले उपमहानगरपालिकामा जित हात परेको छ । नेपालगञ्ज उपमहागरपालिकामा राप्रपाका उम्मेदवार धवल समशेर राणाले १२ हजार ५१५ मत ल्याएर उपमहानगरपालिकामा राप्रपाक...

बस पल्टिँदा २ को मृत्यु

बस पल्टिँदा २ को मृत्यु

Ashad 20, 2074 चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा बस पल्टिँदा २ दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । काठमाडौँबाट धनगढी जान तीव्रगतिमा आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित...

डिस होमले सर्वसाधारणमा आईपिओ जारि गर्ने

डिस होमले सर्वसाधारणमा आईपिओ जारि गर्ने

Ashad 19, 2074 काठमाडौँ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले डिस होमलाई आइतबार पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको प्रमाण पत्र दिएको हो । ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...