बसको ठक्करबाट दुईको मृत्यु

निशान न्युज Ashad 24, 2074

चितवन । चितवनको भण्डारामा बसको ठक्करले २ जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नं.को बसले ठक्कर दिँदा राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चनको मृत्यु भएको हो । उनीहरुको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी...

निर्वाचन गर्न साँढे ५ अर्ब खर्च भयो ...

निर्वाचन गर्न साँढे ५ अर्ब खर्च भयो  : आयोग

Ashad 24, 2074 काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा साँढे ५ अर्ब भन्दा बढी खर्च भएको छ । यो खर्च सुरक्षा खर्च बाहेकको हो । २० वर्षपछि गरिएको निर्वाचनमा २० अर्ब लाग्ने अनुमान गरिउको थियो । सरकारले २०७० मा भएको दोस्रो स...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट...

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दज्र्यानी चिन्ह प्रदान

Ashad 23, 2074 काठमाडौं । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएकाहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएका राजेन्द्रकुमार अधिकारी, कुलबहादुर नेम्वाङ र विजयकुमार पण्डितलाई सशस्...

सोलुखुम्बु लिखुपिके गाउँपालिकामा भत्क...

Ashad 23, 2074 सोलुखुम्बु, । लिखुपिके गाउँपालिका–३ कोरसीमा पहिरोका कारण तीन घर उच्च जोखिममा परेका तथा ठूलो बस्तीमा पनि सङ्कट पैदा गराएको छ । केही वर्षदेखि नै शुरु भएको पहिरो बढ्दा गए राति खिमबहादुर भुजेल, झम्केश्वरी भुजेल र धनबहादुर भुजेलको घर भत्किएका छन् । प...

झापाको दमक नगरपालिकामा केपी ओलीका भति...

झापाको दमक नगरपालिकामा केपी ओलीका भतिजा विजयी

Ashad 23, 2074 झापा, । झापाको दमक नगरपालिकामा एमाले विजयी भएको छ । दमकको एमाले उम्मेदवार रोमनाथ ओली १० हजार ८ सय ६ मतसहित विजयी भएका हुन् । ओली एमाले अध्यक्ष केपी ओलीका भतिजा हुन् । ओलीका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजा...

सडक डिभिजन कार्यालयको गाडी दुर्घटना ३...

सडक डिभिजन कार्यालयको गाडी दुर्घटना ३ घाइते

Ashad 23, 2074 तेह्रथुम, । सडक डिभिजन कार्यालयको गाडी दुर्घटना हुँदा इन्जिनियर सचिन श्रेष्ठसहित ३ घाइते भएका छन् । म्याङलुङदेखि हलिमेला तर्फ जाँदै गरेको सडक डिभिजन कार्यालयको को १ ज १८७ नं को गाडी शुक्रबार विहान ११ः३० बजे साब्लामा दुर्घ...

जापान सरकारबाट अनुदान २५ करोड २७ लाख ...

जापान सरकारबाट अनुदान २५ करोड २७ लाख छात्रवृत्ति

Ashad 23, 2074 काठमाडौँ, । जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि नेपाल सरकारलाई २५ करोड ७० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । पाँच वर्ष लामो यो परियोजनाअन्तर्गत आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्मेलन, औद्योगिक विका...

बेनी–जोमसोम सडकमा सवारी सञ्चालन अवरुद्ध

बेनी–जोमसोम सडकमा सवारी सञ्चालन अवरुद्ध

Ashad 23, 2074 पोखरा । मुस्ताङ्गलाई जोड्ने बेनी–जोमसोम सडकमा सवारी सञ्चालन अवरुद्ध भएको छ । बेनीदेखि २० किमी उत्तर अन्नपूर्ण गाउँपालिका–६ को भीरकाटे–पोखरे खण्डमा पर्ने टिम्मुरे भीरमा कालीगण्डकी नदीले करिब ५० मिटर सडक बगाएको छ । सो खण्डम...

८ मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल  

८ मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल   

Ashad 23, 2074 काठमाडौँ, । विनियोजन विधेयक अन्तर्गत विभिन्न ८ मन्त्रालयलगायत अन्य निकायका विभिन्न शीर्षकमा छललफ सुरु भएको छ । विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण, संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन, सहकारी तथा गरिबी निवारण, समा...

भरतपुर काण्ड : निको नहुने घाउँजस्तै

भरतपुर काण्ड : निको नहुने घाउँजस्तै

Ashad 23, 2074 काठमाडौं । भरतपुर महानगरपालिकाको पत्र च्यातिएको विषयमा सर्वाेच्च अदालतमा परेको मुद्दाको अझैं किनारा लाग्न सकेको छैन । सर्वाेच्च अदालतले पटकपटक सुनवाईको समय सार्दै गएपछि भरतपुरको मतगणना अझै अन्योलमा परेको छ । कतिपयले यसलाई...

दुई विधेयक प्रस्तुत

दुई विधेयक प्रस्तुत

Ashad 23, 2074 काठमाडौँ, । व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकमा “अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४” र “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४” प्रस्तुत भएका छन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनस...

बालविवाह न्यूनीकरणमा लाग्ने बालबालिका...

बालविवाह न्यूनीकरणमा लाग्ने बालबालिकाको प्रतिबद्धता

Ashad 23, 2074 जाजरकोट, । बालविवाह न्यूनीकरण गर्ने अभियानमा जुटेका जाजरकोटका बालबालिकाले बढ्दो क्रममा रहेको बालविवाह न्युनिकरण गर्न आफूहरु लागिपर्ने प्रतिबद्धता गरेका छन् । अशिक्षा बेरोजगारी आर्थिक अभावका कारण जिल्लामा ५० प्रतिशतभन्दा ब...

राष्ट्रिय एकताका लागि सबै जुटौं : पूर...

राष्ट्रिय एकताका लागि सबै जुटौं : पूर्वराजा ज्ञानेन्द्र

Ashad 23, 2074 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय एकताका लागि सबै मिलेर जानुको विकल्प नभएको बताएका छन् । आफ्नो ७१ औं जन्म दिन मनाउन र शुभकामना दिन पुगेका विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ, सञ्चारकर्मी र सर्वसा...

बाढी पीडितलाई राहत : जनही २५ हजार !

बाढी पीडितलाई राहत : जनही २५ हजार !

Ashad 23, 2074 सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सप्तरी आइपुगेका छन् । गृहमन्त्रीसहितको टोली लिएर वाढी प्रभावित क्षेत्र सप्तरीमा आइपुगेका प्रधानमन्त्री देउवाले विस्थापित परिवारलाई जन...

७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उप...

७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने

Ashad 23, 2074 सोलुखुम्बु, । सोलुदूधकुण्ड नगरपालिकामा स्थानीय निर्वाचनको सफलता पछि नवनिर्वाचित नगरप्रमुख नाम्गेल जाङबु शेर्पा सहितको नवगठित नगर टोलीको पहिलो बैठकले नगरभित्र रहेका ७० वर्ष भन्दा माथिको वृद्धवृद्धालाई घरमा नै उपचार सेवा दिन...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...