चितवन, । लगातार वर्षाका कारण नारायणगढ–मुग्लिन सडकमा निरन्तर यातायात आवातजावत हुन नसक्दा १ रातको समयमा मात्र १ हजार ४ सय सवारी साधन रोकिएका छन् ।
नारायणगढतर्फ ६ सय र मुग्लिनतर्फ ८ सय सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नाराय...
Ashad 26, 2074 दैलेख । दुई दिनदेखिको लगातार वर्षाका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । गुरास गाउँपालिका २ स्याउले बजार नजिकै पहिरोले बाटो पुरेपछि कर्णाली राजमार्गका सम्पूर्ण यातायात ठप्प भएको छ ।
कर्णाली राजमार्ग सुचारु गराउनका लागि...
Ashad 26, 2074 चितवन । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सोमबार चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्त...
Ashad 26, 2074 जनकपुरधाम, । जनकपुर उपमहानगरपालिकाका महिनादेखि सञ्चारविहीन भएकाले सेवाग्राही मारमा परेका छन् ।
एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको ह...
Ashad 26, 2074 गौशाला, । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा १युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल...
Ashad 26, 2074 काठमाडौं । लगातारको झरीले पासाङलामु राजमार्गमा पहिरो जान थालेपछि सोमबार विहानदेखि यातयात बन्द भएको छ । पहिरोले बाटो बन्द हुँदा केरुङ नाका आवातजावत पनि बन्द भएको छ ।
सो राजमार्ग अन्तर्गत मूलखर्क सडक खण्डमा पहिरो गएपछि सो र...
Ashad 26, 2074 काठमाडौं । बाक्लो हुस्सु लागेका कारण झण्डै १३ दिनदेखि सोलुखुम्बुस्थित फाप्लु विमानस्थल अवरुद्ध भएको छ ।
उडान अवरुद्ध हुँदा स्थानीय निकायको निर्वाचनमा मत खसाल्न गएका यात्रुहरु काठमाडौं फर्किन पाएका छैनन् । जसका कारण उनीहरु...
Ashad 26, 2074 काठमाडौं । मधेसी मोर्चाले सरकारसँग वार्ताका क्रममा स्थगित गरेको बहुराष्ट्रिय राज्यको माग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फेरि औपचारिक रूपमा ब्युँताएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदनका क्रममा राजपाले बुझाएक...
Ashad 25, 2074 पर्वत । गतहप्ता मृत अवस्थामा फेला परेका शिक्षक नारायण पौडेलको हत्या गरिएको विरोधमा आफन्तले शब यात्रासहित बिरोध जुलुस निकालेका छन् ।
पर्वतको कुश्मा नगरपालिका –१ पाङ घर भएका शिक्षक पौडेलको मृत्यु हत्याका कारण भएको भन्दै आफन...
Ashad 25, 2074 बझाङ । घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा ३ जना बालक बेपत्ता भएका छन् ।
काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा ३ जना खोलामा परेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा काँडा गाउँपालिका–२ धलौनका १५ ...
Ashad 25, 2074 रसुवा, । ढुङ्गाले टाउकामा लाग्दा अपर सोमदाङ हाइड्रोपावरमा काम गर्ने एक मजदुरको आइतबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला, बार नपा–८ कलवलबारका २३ वर्षीय मोहन अधिकारी...
Ashad 25, 2074 बनेपा । काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित गाउँपालिका तथा नगरपालिकाका लागि निर्वाचित दलित प्रतिनिधि दलित समुदायको सशक्तिकरणका लागि बजेट बनाउने तयारीमा छन् ।
प्रतिनिधिले योजना तर्जुमा र आवश्यकता पहिचान गरी बजेट माग गर्ने ब...
Ashad 25, 2074 धनकुटा, । लेउती खोलाको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिव स्थित सीतादेवी माध्यमिक विद्यालयमा अध्ययरत करिव डेढ सय विद्यार्थी दैनिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
चुडिएको लठ्ठा म...
Ashad 25, 2074 बागलुङ, । बागलुङ नगरपालिका–२ का रुपा थापाले बागलुङ कालिका भगवती मन्दिरलाई ३ रोपनी जग्गा दान गरेकी छन् ।
अंशबापत पाएको जग्गा मन्दिरको नाममा दानस्वरुप अर्पण गरेको थापाले बताएकी छन् । थापाले पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थ...
Ashad 25, 2074 बर्दिया, । बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ ।
खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।