हर्पन खोलाले बगाएर दुई युवा बेपत्ता

f.title
निशान न्युज Ashad 26, 2074

पोखरा । कास्कीको हर्पन खोलालेले बगाउँदा २ जना युवा वेपत्ता भएका छन् । फेवातालको मुहानमा रहेको हर्पन खोलामा माछा मार्न गएका पोखरा लेखनाथ महानगरपालिका–३, नदीपुरका ललित पुन र इन्द्र पुनलाई दिउसो खोलाले बगाएको हो । उनीहरुसँगै गएका अन्य ५ जना युवा भने सकुसल रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्य...

गोरखाको चुम्तेतमा फैलियो झाडापखला

Ashad 26, 2074 गोरखा । उत्तरी गोरखाको चुम्तेतमा झाडापखला फैलिएको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा केही दिनयता फैलिएको झाडापखलामा परी एक जना बालकको ज्यान गएको छ । करिब दुई सय घरधुरी रहेको चुम्चेतमा दिनदिनै झाडापखलाका विरामी बढ्दै गएका छन् । दुषित खानेपानी र ...

विपद् उत्थानशील विकास नीति छिटो ल्याउ...

Ashad 26, 2074 काठमाडौँ, । व्यवस्थापिका–संसद्, विकास समितिले विपद् उत्थानशील विकास नीति छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सप्तरीको तिलाठीलगायत देशका विभिन्न भागमा देखिएको बाढी, डुबान, पहिरो, तटबन्ध निर्माणलगायत विषयमा छलफल गरी ...

विप्लव माओबादीले भोलि नेपाल बन्द गर्ने

विप्लव माओबादीले भोलि नेपाल बन्द गर्ने

Ashad 26, 2074 काठमाण्डौ ,। नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको गिरप्तार गरिएका नेता र कार्यकर्तालाई विनाशर्त स–सम्मान रिहा नगरे आगामी असार २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । उसले नेपाली क्रान्ति र आफ्नो पार्टीका विरुद्ध देउवा...

भट्टराई प्रधानमन्त्रीको परराष्ट्र सल्...

भट्टराई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

Ashad 26, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिद्को बैठकले उक्त निर्णय गरेको हो । भट्टराई यसअघि तत...

भट्टराई प्रधानमन्त्रीको परराष्ट्र सल्...

Ashad 26, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिद्को बैठकले उक्त निर्णय गरेको हो । भट्टराई यसअघि तत्कालीन प्रधानमन्त्री सुशी...

हामी अहिले सरकारमा सहभागी हुृँदैनौं :...

हामी अहिले सरकारमा सहभागी हुृँदैनौं : यादव

Ashad 26, 2074 काठमाडौं, । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्षमा नै मतदान गर्ने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपा...

विनियोजन विधेयक बहुमतले पारित

Ashad 26, 2074 काठमाडौँ, । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०७४ पारित गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका छन् । उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । त्यसैगरी, बैठकले आर्थिक विधेयक, २०७४ माथि विचार ग...

मोरङमा करेन्ट लागेर मृत्यु

मोरङमा करेन्ट लागेर मृत्यु

Ashad 26, 2074 मोरङ, । मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा सोमबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बा रहेका छन् । बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेन फेन समाउने क...

पसलमा खाना खाएको भाँडा माझ्न नमान्दा ...

पसलमा खाना खाएको भाँडा माझ्न नमान्दा यसरी पिटिए दलित

Ashad 26, 2074 गुल्मी, । खाना खाएर भाँडा नमाझेको भन्दै गुल्मीमा एक दलित निर्घात कुटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–४ का ४२ वर्षिय कर्णबहादुर सार्की कुटिएका हुन् । साविकको बडागाउँ हलोगाडेका एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको ...

भरतपुर मतपत्र प्रकरणः सुनुवाई सर्यो

भरतपुर मतपत्र प्रकरणः सुनुवाई सर्यो

Ashad 26, 2074 काठमाडौँ । न्यायाधीशले नभ्याउने भएका कारण सोमबारको लागि तोकिएको भरतपुर महानगरमा च्यातिएका मतपत्र विषयको सुनुवाई अर्को सोमबारको लागि सरेको छ ।   सुनुवाईका लागि न्यायाधीश द्धय पुरुषोतम भण्डारी र ओमकुमार मिश्रको संयुक्त इजला...

स्थानीय तहका समस्याबारे सदन र सरकारको...

स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

Ashad 26, 2074 काठमाडौँ, । व्यवस्थापिका–संसद्को सोमबार बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराए । तर नेकपा एमालेका सांसद व...

एमालेले हारेपछि रुकुम र रोल्पामा लोकत...

एमालेले हारेपछि रुकुम र रोल्पामा लोकतन्त्र आएन

Ashad 26, 2074 काठमाडौँ । ७ वटै स्थानीय तहमा जित हात पारेको एमाले पार्टी रुकुम र रोल्पामा हार बेहोर्नु परेपछि छाँगा बाट खसे जस्तै भएको छ । यसरी जित को शुभकामना आदनप्रदान गदैे हिड्ने एमालेका अध्यक्ष ओलीले रुकुम र रोल्पा जिल्लालाई लोकतन्त...

जिपसँगै गयो ४ यात्रुको ज्यान

जिपसँगै गयो ४ यात्रुको ज्यान

Ashad 26, 2074 पाल्पा, – पाल्पमा गए राति खोला तर्ने क्रममा तिनउ खोलाले जिप सँगै ४ जना यात्रुको जयान लिएको छ । माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २ः३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार ४ यात्रु बेप...

हेटौँडाको त्रिभुवन राजपथमा यातायात सु...

हेटौँडाको त्रिभुवन राजपथमा यातायात सुचारु   

Ashad 26, 2074 हेटौँडा । केही दिन देखि परेको वर्षाकोले गर्दा विभिन्न स्थानको सडकहरुमा पहिरो जाने क्रम बढेकोे । यस्तै गएराति देखि अवरुद्ध रहेको सडक त्रिभुवन राजपथको सिमभञ्याङ नजिक अघोरमा पहिरोसँगेै रुख ढल्नाले बन्द रहेको हेटौँडा–काठमाडौँक...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...