भरतपुरमा देवि ज्ञावलीको अग्रता कायमै, रेणु भन्दा देवि ७३० मतले अगाडि

Local election1

काठमाडौं । शुक्रबार मध्यरातदेखि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सुरु भएको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

बिहान सार्वजनिक मतपणिाम अनुसार,
नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको मत : ४११२५
माओवादी केन्द्र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको मत : ४०४००

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...