गोली प्रहारबाट एक महिला घाइते

निशान न्युज Ashad 29, 2074

विराटनगर, । विराटनगरको मुनालपथमा बिहिबार बिहान गोली प्रहारबाट एक महिला घाइते भएकी छन् । उदयपुरको बेल्टार बस्ने ४७ वर्षीया टीनादेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा आएका २ अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथ...

वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क...

वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

Ashad 29, 2074 बैतडी, । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपाल...

४ बजेदेखि कालीखोलाको पहिरो हटाउन शुरु

४ बजेदेखि कालीखोलाको पहिरो हटाउन शुरु

Ashad 29, 2074 चितवन । अहिले निक्कै जोखिपूर्ण यात्रा छ भने मुग्लिङ नारायणगण सडक खण्डमा छ । यहँ दैनिक आइरहने पहिरोले यात्रुलाई सास्त्री मात्रै दिइरहेको छैन, यात्रा कष्टकर पनि बनाइरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतका विभिन...

बजेट रित्याउने सरकारी कार्यालयको ब्रह...

बजेट रित्याउने सरकारी कार्यालयको ब्रह्मलुट, कर्मचारी  बिदेश शयरमा

Ashad 29, 2074 काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी मुलुकभरका सरकारी कार्यालयले साधारण (चालू) खर्चमा ब्रह्मलुट गरेका छन् । यस वर्ष असार १७ देखि बजेट रित्याउने काम भएको सरकारी तथ्याङ्कले नै पुष्टि गरेका छन् । कार्यालय प्र...

बेपत्तामध्ये तीन मृत फेला, एक जना अझै...

Ashad 28, 2074 पाल्पा । आइतबार तिनाउ खोलाले बगाएर बेपत्ता भएकामध्ये तीन जनाको शव बुधबार फेला परेको छ । अम्ल्यानमा लु १ ज १७१२ नंको जिप आइतबार तिनाउ खोलाले बगाउँदा जिपसहित चार यात्रु बेपत्ता भएका थिए । फेला परेकामा माथागढे गाउँपालिकाका माया गाह, बगनतकाली गाउँपा...

रानीबारी हत्या काण्डमा संलग्नलाई सर्व...

रानीबारी हत्या काण्डमा संलग्नलाई सर्वश्वसहित जन्म कैद

Ashad 28, 2074 काठमाडौं । १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न दुई जनालाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।सो घटनामा संलग्न भनिएका मनराज र प्रमेश दुई वर्ष अघि पक्राउ परेका थिए । बुधबार न्यायाधीश रमेश...

सशस्त्र प्रहरी परिवार महिला संघको १६औ...

Ashad 28, 2074 काठमाडौं, । सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो संघले विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदाय, वीरगति प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका २७ जना सन्ततीहरुलाई जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान ग...

रामेछापका ३० उद्यमीलाई २५ लाख वरावरको...

Ashad 28, 2074 रामेछाप । घरेलु तथा साना उद्योग विकास समिति रामेछापले जिल्लाका ३० जना लघु घरेलु उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको छ । आर्थिक बर्ष २०७३÷७४ मा नेपाल सरकारले उपलब्ध गराएको २५ लाख रकमबाट जिल्लाका विभिन्न ठाउँमा लघु घरेलु उद्योग संचालन गरेर बसेका उ...

सायल गाउँपालिकाका अवसर र चुनौतिहरु

सायल गाउँपालिकाका अवसर र चुनौतिहरु

Ashad 28, 2074 डोटी, । सु्न्दर सुदुरपश्चिम अन्तरगत डोटीको उदगम स्थल हो सायल गाउँ पालिका । आदर्श ,पुर्वी चौकि गाउँ पालिका र दिसिनपा र खप्तड राष्ट्रिय निकुञ्जको नजिकै रहेको भए पनि विकासको दृष्टिकोणले अझै निकै पछाडि परेको देखिन्छ । उता बझा...

मध्यपुरथिमिको पहिलो प्राथमिकतामा खाने...

मध्यपुरथिमिको पहिलो प्राथमिकतामा खानेपानी योजना

Ashad 28, 2074 भक्तपुर, । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागी जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताएका छन् । रफत सञ्चार ...

सप्तरीको तिलाठी मा बाढीमा फसेका गर्भव...

सप्तरीको तिलाठी मा बाढीमा फसेका गर्भवती महिलाको उद्धार

Ashad 28, 2074 राजविराज, । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेकी १ गर्भवती महिलालाई उद्धार गरिएको छ । दुई फिट पानी पसेर समस्यामा रहेकी ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार स्थानीय वासीको सहयोगमा उद्धार ग...

जिपको ठक्कर बाट एक वृद्ध महिलालको मृत...

जिपको ठक्कर बाट एक वृद्ध महिलालको मृत्यु   

Ashad 28, 2074   धादिङ । सल्यानटार स्थित सानागाउँमा ना १ ज ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया मङ्गली कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि सवारी चालकलाई प्रहरीले हिरासतमा लि...

भक्तपुर दरबार स्क्वायरस्थित गोल्डेन ग...

भक्तपुर दरबार स्क्वायरस्थित गोल्डेन गेटको मूर्ति कुरुप बन्दै

Ashad 28, 2074 भक्तपुर, । भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका गोल्डेन गेटमा रहेको कलात्मक मूर्ति कुरुप बन्दै गएको छ । मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा सिन्दूर अबिर लगाउँदा मूर्ति खिइएर प्वाल परेपछि मूर्ति कुरुप बनेको हो । गोल्डेन ...

भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुन...

भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुनिक उपकरण

Ashad 28, 2074 चितवन, । भरतपुर अस्पतालमा करिब ३० करोड मूल्य बराबरका ३२ प्रकारका अत्याधुनिक उपकरण थप गरिएको छ । उपकरण थप भएपछि कतिपय थप सेवा सुरु हुने भएको छ भने कतिपय सेवा विस्तार गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरास...

बथनाहावासी भारतीय बाटोको प्रयोग गर्न ...

बथनाहावासी भारतीय बाटोको प्रयोग गर्न बाध्य

Ashad 28, 2074 गौशाला, । महोत्तरी जिल्लाका साविक बथनाहा गाविसका जनता वर्षौँदेखि जिल्ला सदरमुकाम आउन भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । जिल्लाको पश्चिम दक्षिण कुनामा भारतसँग जोडिएको बथनाहाका बासिन्दा सरकार र सम्बन्धित निकायको उदासिनताका...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...