धादिङ, । यात्रुवाहक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.९ खटौटीमा ३१ जना घाइते भएका छन् भने ३ को अस्था गम्भिर रहेको छ ।
महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना.५.ख ५०२ नं.को यात्रु बस र अर्को दिशातर्फबाट जाँदै गरेको ना.६.ख १२४ नं।को मालबाहक ट्रक ठोक्किएर दुर्घटन...
Ashad 31, 2074 काठमाडौँ, । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनु...
Ashad 31, 2074 काठमाडौँ, । सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडौँ र पोखरा उपत्यकामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैव...
Ashad 31, 2074 काठमाडौं, । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले–माओवादी केन्द्र गठबन्धनका ब्यवसायीहरूको समूह विजयी भएको छ ।
गठबन्धनका रोहन गुरुङले कांग्रेस निकट समूहका अध्यक्षका प्रत्यासी बिमल ढकाललाई ९३ मतले पराजित गरे । शनिबार बि...
Ashad 31, 2074 काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति सारेको कारण मात्रै मुलुकलाई ४ अर्ब बढी व्ययभार थपिएको छ । निर्वाचन आयोग र सुरक्षा निकायभित्र रहेको ‘मौकामा चौका हान्ने’ प्रवृत्तिले पनि चुनाव खर्च बढाइरहेको छ, कसरी ?
१३ वैशाख २०७४ सम...
Ashad 31, 2074 हेटौँडा, । जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ ।
कार्यालयका अनुसार प्रदेश नं ३ अन्तर्गत पर्ने मकवानपुर जिल्लाका आठ...
Ashad 31, 2074 रसुवा, । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार १ सय ११ वाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युतग...
Ashad 31, 2074 काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ विजयी भएका छन् ।
अध्यक्ष गुरुङ प्रजातान्त्रिक समूहका विमल ढकाललाई ९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । गुरुङले ४ सय ३४ मत ल्याएर विजयी भए । पूर्वअध्यक्ष ढका...
Ashad 31, 2074 धादिङ । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेको पाइएको छ। आफूले चिनेको कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो ।
प्राविधिकहरूले भने स्थ...
Ashad 30, 2074 काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले क्षीलंकाको कोलोम्बोमा आठौँ सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई शुक्रबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर...
Ashad 30, 2074 अछाम, । वर्षा सुरु हुन साथ अछाम जिल्ला रामारोशन ७ सुतारवासीको निन्द्रा पहिरो खस्ने डरले खोसएिको छ ।
३ वर्ष देखि १ सय १० परिवार ढुक्कले सुत्न पाएका छैनन् । सुतारवासी वर्षा सुरु हुन साथ रातको समयमा पहिरोले गाउँ पुर्ने त्रास...
Ashad 30, 2074 राजविराज, । सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीका अनुसार स्थानीय पाँच वर्षीय इनदल यादवको मृत्यु भएको हो । शौच गर्न कोशी नदीको कि...
Ashad 30, 2074 विराटनगर, । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज गजेदोले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका १ नेपालीलाई १२ लाख सहयोग प्रदान गरेको छ ।
दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत...
Ashad 30, 2074 पोखारा । पछिल्लो समयमा हत्याका घटनाहरु दिन दिनै बढ्दै गएको छ । गत चार दिनमा यता ३ महिलाको हत्या भएको छ । पछिल्लो पटक हत्याको खवर आएको पाँचथरबाट, जहाँ श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पाँचथरको फाल्गु...
Ashad 30, 2074 काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नै ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङलाई खुकुरी हानी हत्या गरेको छन् ।
श्रीमतीसँग विवाद हुन्दा चेम्जोङले खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रह...