नुवाकोटमा श्राद्धको प्रसाद खाँदा ५० बिरामी

निशान न्युज Shrawan 4, 2074

नुवाकोट, । बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौँ लागिएको छ । पिप्लेका भोजबहादुर आलेमगरको घरमा साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्...

विपि राजमार्गमा १८ सिटभन्दा बढीको बस ...

विपि राजमार्गमा १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध

Shrawan 4, 2074 सिन्धुली । यातायात ब्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा सिन्धुलीका रुटमा चलिरहेका ठूला बसको रूट खारेज गर्न सुरू गरेको छ । पहिलो चरणमा विभागले मंगलबार ९ बसको रुट पर्मिट खारेज गरेको छ । १८ सिटभन्दा बढीको बस चलाउन...

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

Shrawan 4, 2074 तेह्रथुम, । म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे एक वृद्धालाई गाईको बाच्छाले कुल्चिएर मुत्यु भएको छ । सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो । बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचा...

चट्याङ लागेर आमाछोरीको मृत्यु

चट्याङ लागेर आमाछोरीको मृत्यु

Shrawan 4, 2074 धरान । चट्याङ लागेर मोरङको लेटाङ नगरपालिका – २ मा आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान साँढे ८ बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको प्...

मनहराको उपचार गर्न नयाँ शक्तिले दियो ...

मनहराको उपचार गर्न नयाँ शक्तिले दियो १५ हजार रुपैयाँ

Shrawan 4, 2074 साउदी अरब । आँखाको ट्युमरबाट पीडित बालिका मनसरा लोहारको उपचारका लागि साउदीमा बस्ने नेपालीहरुले १५ हजार ६ सय रुपैयाँ बराबरको रकम संकलन गरी हस्तान्तरण गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज साउदीका संयोजक रमेश लाम्गादे, अन्त...

मर्स्याङ्दीमा ट्रक खस्दा १ जना बेपत्ता

मर्स्याङ्दीमा ट्रक खस्दा १ जना बेपत्ता

Shrawan 4, 2074 लमजुङ । मर्स्याङ्दीमा नदीमा ट्रक खस्दा ट्रकका सहचालक बेपत्ता भएका छन् । बुधबार सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं. को मालबहाक ट्रक मर्स्याङ्दी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा ख...

खिम्तिका बाढीपीडितलाई सहयोग

खिम्तिका बाढीपीडितलाई सहयोग

Shrawan 4, 2074 काठमाडौँ, । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन अनेरास्ववियुले रामेछापस्थित लिखु गाउँपालिकाका–१ खिम्तिका बाढी प्रभावितलाई राहत सहयोग उपलब्ध गराएको जनाएको छ । संगठनले खाद्य सामग्री, ब्लाङ्केट, टेन्ट तथा ...

भक्तपुरमा खानेपानी समस्या एकगाग्री पा...

भक्तपुरमा खानेपानी समस्या एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने

Shrawan 4, 2074 भक्तपुर, । मध्य वर्षातको समयमा पनि भक्तपुरमा खानेपानीको समस्या बढ्दै गएको छ । एक गाग्री खानेपानीको लागि बिहान ३ बजे उठ्नुपर्ने स्थानीयको गुणासो रहेको छ । सार्वजनिक धारामा पनि पानी आउन छोडेपछि खानेपानीको समस्या बढेको हो । ...

पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर...

पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

Shrawan 4, 2074 काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि अस्पतालमा भर्ना भएका छन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि शाह बुधबार विहान राजधानीको नर्भिक अस्पलातमा भर्ना भएका हुन् । नियमित चेकजाँच ...

करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

Shrawan 3, 2074 रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । खेतबाट फर्किने क्रममा गए राति करेन्ट लागेर घाइते भएका गोकुलगंगा गाउँपालिका–५ नामाडीका ३६ वर्षीय रेवती खड्का ...

स्थानीय तहबाटै मतदाता नामावलीमा नाम द...

स्थानीय तहबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने

Shrawan 3, 2074 काठमाडौं । निर्वाचन आयोगले अब स्थानीय तहबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले मतदाता नामावली संकलनक म्याद पनि थपेको छ । यसअघि आयोगले साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली स...

नेपाली समाजलाई गाँज्दै साइबर अपराधले

नेपाली समाजलाई गाँज्दै साइबर अपराधले

Shrawan 3, 2074 काठमाडौँ, । गत वैशाखमा कास्की माछापुच्छे« गाउँपालिका घर भई पोखरा–लेखनाथ महानगरपालिका बस्ने २२ वर्षीय प्रताप मल्ल प्रहरी हिरासतमा पुग्यो । कारण थियो मल्लले आफ्नो फेसबुकमा राष्ट्रपतिको तस्वीर जोडेर व्यक्तिगत छविमा आँँच पु¥य...

प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै

प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै

Shrawan 3, 2074 चितवन । किसानले प्रयोगशाला परीक्षण टिस्युकल्चर गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ आकर्षित ...

कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने  

कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने   

Shrawan 3, 2074 चितवन, । त्रिविले ५ वर्षपछि भरतपुरमा कृषि संकायमा अध्ययन अध्यापन शुरु गर्ने भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनासँगै रामपुरमा विवाद भएर कृषि भर्ना लिन नपाइएपछि त्रिविले कृषि विषय पढाउन पाएको थिएन । हालै मात्र...

भक्तपुरमै सवारी साधनको चालक अनुमतिपत्...

भक्तपुरमै सवारी साधनको चालक अनुमतिपत्र परीक्षा सुरु हुने

Shrawan 3, 2074 भक्तपुर, । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे सवारी सेन्टर प्र...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...