विदेशमा बगाउने पसिनाले नमूना बन्यो बयरको झाडी र सिरु उम्रेको   बगर

f.title
निशान न्युज Shrawan 10, 2074

म्याग्दी, । एसएलसीसम्मको अध्ययन गरेर १८ वर्षको उमेरमा रोजगारीको लागि साउदी अरब गएका भरतबहादुर मल्ल  मजदुरको रुपमा साउदी पुगेका थिए । विदेशी भूमिमा  ६ वर्षसम्म सवारी चालकको रुपमा काम गरे । विदेशमा अरुको गुलामी गर्नुभन्दा स्वदेशमै केही गर्छु भन्ने अठोट लिएर स्वदेश फर्किएका मल्लले जिल्लामा झण्डै १४...

१२ हजार युवाले पास गरे कोरियन भाषा

१२ हजार युवाले पास गरे कोरियन भाषा

Shrawan 10, 2074 काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा १२ हजार विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत...

हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : ...

हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : अन्यायको जरो हलोमा अड्किएकाले हलो जोत्न साहस गरे

Shrawan 10, 2074 बझाङ । महिलाले हलो जोत्दा अनिष्ट खडेरी पर्छ, अनिकाल लाग्छ, भन्ने मान्यता समाजमा अहिले पनि कायमै रहेको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको छन् । तर यस्ता कुसंस्कारका बिरोध गर्ने कतिपय महिलाहरु...

राजपको अन्दोलन निर्वाचन नभई संबिधान स...

राजपको अन्दोलन निर्वाचन नभई संबिधान संसोधन : अध्यक्ष ठाकुर

Shrawan 10, 2074 भक्तपुर, । राष्ट्रिय जनता पार्टीको आन्दोलन निर्वाचन नभइ संविधान संसोधन मुख्य एजेन्डा रहेको पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरु सहभागि नहुने जोड दिएका छन् । उनले संबिधान संशोधन ...

हतियार प्रहारबाट गम्भीर घाइते

हतियार प्रहारबाट गम्भीर घाइते

Shrawan 10, 2074 महोत्तरी, । शिवभक्तिखोरकी २५ वर्षीया रीतादेवी गिरीलाई गए राति सुतिरहेका बेला अपरिचित व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गम्भिर घाइते भएकी छन् । घाँटी, पाखुरा र पिँठ्यमा गहिरो चोट लागेकी रीताको स्थानीय अस्पतालमा उपचार सम्...

बस्ती र विद्यालय पहिरोको जोखिममा  

बस्ती र विद्यालय पहिरोको जोखिममा   

Shrawan 10, 2074 बागलुङ, । जिल्लाको गलकोट नगरपालिका–११ रिघाको मनेवापाटा बस्ती र बालज्योति आधारभूत विद्यालय पहिरोको जोखिममा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्गको माथिबाट खसेको पहिरोले जोखिम निम्त्याएको हो । गत फागुनमा सोही स्थानमा सुक्खा पहि...

गोसाइँकुण्ड जाने २ पदमार्ग सञ्चालन

गोसाइँकुण्ड जाने २ पदमार्ग सञ्चालन

Shrawan 10, 2074 नुवाकोट,। जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने २ पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने २ पदमार...

पतिको हत्या आरोपमा २ पक्राउ

पतिको हत्या आरोपमा २ पक्राउ

Shrawan 10, 2074 लहान, । पतिको हत्या गरेको आरोपमा १ महिलासहित २ लाई प्रहरीले सदरमुकाम सिरहाबाट पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार ...

खोटाङका भूकम्पपीडितलाई पहिलो किस्ताको...

खोटाङका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरण

Shrawan 10, 2074 खोटाङ, । भूकम्प गएको २ वर्ष पछि खोटाङका भूकम्प पिडितले पहिलो किस्ताको रकम प्रप्त गरेका छन् । भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म ३६ करोड ३ लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा ३७ करोड ...

बाल क्लवलाई खे लकूद सामग्री वितरण

बाल क्लवलाई खे लकूद सामग्री वितरण

Shrawan 9, 2074 भक्तपुर, । बाल संरक्षण तथा सम्बद्र्धन उपसमिति साबिकको सूर्यबिनायक नगरपालिका वडा नं. ६ ले वडामा रहे का बाल क्लवहरुलाई खे लकूद सामग्री वितरण गरे को  छ । उपसमितिका संयोजक विश्वराम थापाका अनुसार वडामा रहेका ७ बाल क्लवलाई खे ल...

ज्यान गएको २२ महिनापछि क्षतिपूर्ति

ज्यान गएको २२ महिनापछि क्षतिपूर्ति

Shrawan 9, 2074 रामेछाप । रामेछापको साविक गेलु–७ का शम्भु बुढाथोकीको निधन भएको २२ महिना ९ दिनपछि परिवारले क्षतिपूर्ति पाएको छ । वैदेशिक रोजगारीका लागि २०७० साउनमा कुवेत गएका शम्भु सात महिनामै पक्षघातका कारण थलिएका थियो । एक वर्षसम्म विदे...

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा काम...

नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा काम सुरु

Shrawan 9, 2074 चितवन, । नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । सो सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको हो । नारायणगढ–मुग्लिन सडक आय...

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Shrawan 9, 2074 बागलुङ । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुई जना बच्चासहित ६ जना घाइते भएका छन् । दुर्घटनामा परी जिपका चालक बढीगाड गाउँपालिका– ४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन ...

३ करोडको लगानीमा होटल सञ्चालन  

३ करोडको लगानीमा होटल सञ्चालन   

Shrawan 9, 2074 गोरखा, । सदरमुकामस्थित हरमटारीमा ४ युवाले ३ करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । २ ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ...

दोलखामा भूकम्पको परकम्प

Shrawan 9, 2074 काठमाडौँ, । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...