एथलेटिक्सका प्रशिक्षक रञ्जीतको निधन

Dead body

पोखरा । एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको शनिबार बिहान ४५ वर्षका उमेरमा निधन भएको छ ।

केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी परेका रञ्जीतको पोखराको पूmलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको हो ।

खेलकुद क्षेत्रमा अत्यन्तै क्रियाशील रञ्जीत एथलेटिक्स संघ कास्कीको कार्यसमिति सदस्य तथा तथा एभान टे«निङ सेन्टरका सञ्चालकसमेत थिए । उनका श्रीमती र एक छोरा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...