एनआरएन पोल्याडको अध्यक्षमा राई

Nrn poland

वासा, पोल्याड । एनआरएन पोल्याडमा सम्पन्न चौथो अधिवेशनले गोपाल राईलाई अध्यक्षमा चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन गरिएको नयाँ कार्य समितिका उपाध्यक्षहरूमा नरेश सापकोटासहित दुई जना, महासचिवमा श्रीकृष्ण न्यौपाने, कोषाध्यक्षमा खेमबहादुर खड्का, आईसिसि प्रतिनिधिमा डा. बोधराज सुवेदीलगायतका प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

सो अधिवेशनले युवा संयोजकमा चतुर तामाङलाई चयन गरेको छ भने दोजे लामा, माया गुरूङलगायत निर्वाचित भएका छन् ।
सो अधिवेसनमा डा. बोधराज सुवेदी, डा. यलिना सुवेदी लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...