धान खेती सुरु रासायनिक मलको अभाव  

f.title
निशान न्युज Ashad 24, 2074

दाङ, । धान खेती सुरु भए लगतै जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«निङमा हाल एक बोरा समेत मल छैन । धानखेतीका लागि जिल्लामा ३ हजार टन डिएपी मल आवश्यक पर्छ । गोदाममा युरिया प्रशस्त भए पनि डिएपी मल मौज्दात नभएको कृषि सामग्री कम्पनी ...

३३० स्थानीय तहकोमत परिणाम घोषणा ४ स्थ...

३३० स्थानीय तहकोमत परिणाम घोषणा ४ स्थानीय तहमा बाँकी

Ashad 24, 2074 काठमाडौँ, । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । भने ४ तहको मत परिणाम आउन बाकी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थ...

फेरि जाग्न थाल्यो नवलपरासी

फेरि जाग्न थाल्यो नवलपरासी

Ashad 24, 2074 नवलपरासी । सरकारले स्थानीय तहको पुनर्संरचना गर्दा नवलपरासीलाई दुई वटा प्रदेशमा राख्ने निर्णय गरेपछि नवलपरासीका जनता आक्रोसित मात्रै भएका छैनन्, अहिले त छुट्टै जिल्ला बनाउनुपर्ने माग पनि राख्न थालेका छन् । नवलपरासीलाई राज्...

बहराईनका नवनियुक्त राजदूत सुन्दास सम्...

बहराईनका नवनियुक्त राजदूत सुन्दास सम्मानित   

Ashad 24, 2074 काठमाडौँ, । दलित समुदायका लागि अतुलनिय योगदान पु¥याएका बहराईनका लागि नवनियुक्त नेपाली राजदुत पदम सुन्दासलाई बधाई तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्रमा आबद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चामा आबद्ध सुन्दास दलित ...

सप्तरीमा हालै आएको बाढीले १ करोड भन्द...

सप्तरीमा हालै आएको बाढीले १ करोड भन्दा बढी नोक्सान   

Ashad 24, 2074 सप्तरी, । सप्तरीको मोहुली खोला र सुन्दरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काएपछि १ करोड भन्दा बढी नोक्सान भएको छ । सुन्दरी खोला र महुली खोलाको बिचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन...

विराटनगरमा कांग्रेसका उम्मेद्वारको अग...

विराटनगरमा कांग्रेसका उम्मेद्वारको अग्रता कायमै

Ashad 24, 2074 बिराटनगर । नेकपा एमालले मोरङको विराटनगरमा जित्ने दावी गरिरहेका बेला संघीय समाजवादी फोरमभन्दा पनि पछि परेको छ । पूर्वी नेपालको एक मात्र महानगरपालिकामा हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस जितको नजिक पुगेक...

५ वर्षीय बालकमाथि सौतेनी आमाद्धारा नि...

५ वर्षीय बालकमाथि सौतेनी आमाद्धारा निर्घात कुटपिट

Ashad 24, 2074 भोजपुर । आफ्नै सौतेनी आमाको निर्मम यातनाबाट  ५ वर्षीय बालक शक्त घाइते भएका छन् । भोजपुर नगरपालिका वडा नं.१२ टक्सार कोटडाँडास्थित ती अबोध ५ वर्षीय बालक निसान रम्तेललाई उनकी कान्छी आमा उर्मिला रम्तेलले निर्घात कुटपिट गरकी ह...

बाजुरामा ७२ विद्यार्थीलाई सैनिक तालीम

बाजुरामा ७२ विद्यार्थीलाई सैनिक तालीम

Ashad 24, 2074 बाजुरा । नेपाली सेनाले जिल्लाका ७२ विद्यार्थीलाई १ सय दिनको स्वयम्सेवक तालीम बुधबारदेखि सुरु गरेको छ । नेतृत्व विकास, राष्ट्रियता, टा«फिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालीम दिन...

कालीगण्डकी करिडोरको ट्रयाक खुल्यो

कालीगण्डकी करिडोरको ट्रयाक खुल्यो

Ashad 24, 2074 म्याग्दी । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनक...

अस्पतालमा डिजिटल एक्सरे मेसिन  

अस्पतालमा डिजिटल एक्सरे मेसिन   

Ashad 24, 2074 महोत्तरी, । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब १३ लाखको लागतमा ३ सय एमए पावर भएको सिआर मेसिन जडित डिज...

‘सीप व्यवहारमा उतार्न सके नेपाल इजराय...

Ashad 24, 2074 झापा । राजदूत मायेरले सिकेको सीपलाई व्यवहारमा उतारेमा नेपाललाई इजरायलजस्तै कृषिमा आत्मनिर्भर बनाउन सकिने बताए । आफुले सिकेको सीप व्यवहारमा उतारे धेरै राम्रो अवसर रहेकाले सीपलाई व्यवहारीकतामा ल्याउन इजरायली राजदुतले आग्रह गरेका छन् । नेपालका लागि...

भूकम्पले कारागार भत्केपछि फरार रहेका ...

भूकम्पले कारागार भत्केपछि फरार रहेका अभियुक्त पक्राउ

Ashad 24, 2074 बनेपा, । सिन्धुपाल्चोकमा भूकम्पका कारण कारागार भत्केपछि फरार भएका मानव बेचबिखन तथा ओसारपासरका अभियुक्त बनेपाबाट पुनः पक्राउ परेका छन् । जिल्लाको साँगाचोकगढी नगरपालिका–९ बस्ने २६ वर्षीय सन्तोष कार्कीलाई जिल्ला अदालत सिन्धु...

सडक बगेसंगै बेनी–जोमसोम सडक अवरुद्ध

सडक बगेसंगै बेनी–जोमसोम सडक अवरुद्ध

Ashad 24, 2074 म्याग्दी, । वर्षा याम सुरु भए लगतै बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक पहिरोले गर्दा  अबरुद्ध हुने गर्छन् । बेनी जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा याताय...

मृतकको सम्झनामा वृक्षरोपण

मृतकको सम्झनामा वृक्षरोपण

Ashad 24, 2074 काठमाडौं । भूकम्पमा परी मृत्यु हुनेहरुको सम्झनामा सहिद पार्कमा बाट विरुवा रोएिको छ । १२ बैशाख ०७२ मा आएको विनासकारी भूकम्पमा परी साविकको काठमाडौं महानगरपालिका वडा नं. २६ मा २० जनाको मृत्यु भएको थियो । भूकम्पमा परी मृत्यु ...

नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु, त...

नुवाकोटमा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

Ashad 24, 2074 नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । सो चट्याङ लागेर ४ महिने शि...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...