सप्तरी डुबानको लागि काठमाडौंमा राहत संकलन गरिदैँ

f.title
निशान न्युज Ashad 25, 2074

काठमाडौं । सेभ द लाईफ फाउन्डेशनले भोलिदेखि सप्तरी डुवानको लागि राहत संकलन कार्य सुरु गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सेभ द लाईफ फाउन्डेशनले आइतबार पत्रकार सम्मेलन गरेर सप्तरी डुबानले त्यहाँको जनजीवन अत्यन्तै कष्टकर बनाएको र तत्काल राहतस्वरुप लत्ता कपडा, औषधी, पाठ्यपुसस्तक र त्रिपालजस्ता सा...

पहिराका कारण लमजुङका घर जोखिममा

Ashad 25, 2074 पोखरा । पहिराका कारण लमजुङ सदरमुकाम बेँसीसहरका ३ घर जोखिममा परेका छन् । पहिरोका कारण बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको छ । सडक निर्माणका क्रममा पर्खाल नलगाइएका कारण ३ घर जोखिममा परेका ...

कैदीको संख्या हेरेर कारागारमा स्वास्थ...

कैदीको संख्या हेरेर कारागारमा स्वास्थ्य सेवा बढाइने

Ashad 25, 2074 काठमाडौँ, । गृहमन्त्री जनार्दन शर्माले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाइएको बताएका छन् । व्यवस्थापिका–संसद्को आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभि...

दाङको सल्लेखोलामा बस दुर्घटना २ मृत्य...

दाङको सल्लेखोलामा बस दुर्घटना २ मृत्यु ४ घाइते   

Ashad 25, 2074 सल्यान । त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै बस दुर्घटना हुदा २ मृत्यु भएको छ भने ४ घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मि...

दोस्रो राष्ट्रिय मह भेला भृकुटी मण्डप...

दोस्रो राष्ट्रिय मह भेला भृकुटी मण्डपमा सञ्चालन हुने

Ashad 25, 2074 काठमाडौं, । कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा आगामी असार २६ देखि राजधानीको भृकुटिमण्डपमा दोस्रो राष्ट्रिय मह मेला सञ्चालन हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशनालयले आ...

बिश्वकर्मा समाज कतारको दोस्रो अधिवेसन...

बिश्वकर्मा समाज कतारको दोस्रो अधिवेसन सम्पन्न

Ashad 25, 2074 दोहा (कतार) । विश्वकर्मा समाज कतारको दोस्रो ऐतिहासिक अधिबेसन शुक्रबार कतारमा सम्पन्न भएको छ । सो अधिवेसनले अमेरिकन रामदामको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा भीम विश्वकर्मा, द्धिति...

स्थानीय तहको पहिलो बजेट आज आउँदै

स्थानीय तहको पहिलो बजेट आज आउँदै

Ashad 25, 2074 काठमाडौं । सबै स्थानीय निकायमा जनप्रतिनिधि आइसकेका छैनन् । तर, आज व्यवस्थापिका संसद्कै शैलीमा देशभरका स्थानीय निकायका एकैसाथ बजेट सार्वजनिक हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनअनुसार आज स्थानी...

अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फीरुपमा ...

अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फीरुपमा सञ्चालन

Ashad 25, 2074 बेनी (म्याग्दी) । कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे ...

संघीयतामा प्रहरीको संरचना कस्तो ?

संघीयतामा प्रहरीको संरचना कस्तो ?

Ashad 25, 2074 काठमाडौं । सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा गृह मन्त्रालयले तयार पारेको विधेयकमा संघीय प्रहरी र प्रादेशिक प्रहरीको संरचनाबारे ...

बिराटनगर पराजुली र कार्कीको पोल्टामा

बिराटनगर पराजुली र कार्कीको पोल्टामा

Ashad 25, 2074 बिराटनगर । पूर्वको एक मात्र महानगरपालिका बिराटनगरको मेयरमा नेपाली कांग्रेसले सहज जित हात पारेको छ । बिराटनगरमहानगरपालिकामा नेपाली कांग्रेसका भीम पराजुलीले नेकपा एमालेका विनोद ढकाललाई ५ हजार ७ सय १० मतको फराकिलो अन्तर पारज...

‘ट्रफी’ भन्दै ओलीले दिए मालासहित २ जन...

‘ट्रफी’ भन्दै ओलीले दिए मालासहित २ जनालाई ‘म्यान आफ द म्यान’

Ashad 24, 2074 धनकुटा । शनिवार धनकुटाको माहौल अलिक बेग्दै थियो । १४ असारमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा जितको रौनक नसकिँदै विजयीहरुलाई बधाई दिन पुगेका थिए एमाले अध्यक्ष केपी शर्मा ओली । जिल्लाको ७ वटै स्थानीय निकायमा एमालेले जित ह...

दार्जिलिङमा दिनभर तनाव, २ को मृत्यु द...

दार्जिलिङमा दिनभर तनाव, २ को मृत्यु दर्जनौ घाइते

Ashad 24, 2074 काठमाडौं । सुरक्षाकर्मीको गोलीबाट दार्जिलिङमा दुई युवाको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर दुई युवाको मृत्यु भएसँगै दार्जिलिङमा पुनः तनाव बढेको छ । सीआरपीएफको गोलीबाट दार्जिलिङ सोनादामा शुक्रबार राति स्थानीय युवा ...

डोल्पा कांग्रेसमा भुइँचालो

डोल्पा कांग्रेसमा भुइँचालो

Ashad 24, 2074 काठमाडौं । पुराना र अग्रज नेतालाई वेवास्था गर्दै आफु अनुकुल जिल्ला र गाउँ सभापति नियुक्त गरिएपछि डोल्पा कांग्रेसमा भुइँचालो नै गएको छ । नेपाली कांग्रेस डोल्पाका पूर्व पार्टी सभापति दिलबहादुर विष्ट र गाउँ कार्य समितिका सभा...

बाग्मती सफाई महाअभियान २१७ औँ हप्तामा...

बाग्मती सफाई महाअभियान २१७ औँ हप्तामा उपत्यकाबाट ३८ मेट्रिक टन फोहर व्यवस्थापन

Ashad 24, 2074 काठमाडौँ, । बाग्मती सफाई महाअभियानको २१७ औँ हप्तामा शनिबार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार ३८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सहरी विकास मन्त्री प्रभु साह पनि सहभागी भएका थिए । सफाइमा सहभागीहरुसँगै फोह...

एनआरएन जापान कान्साईमा दवाडीको उम्मेद...

एनआरएन जापान कान्साईमा दवाडीको उम्मेद्वारी

Ashad 24, 2074 काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैर आवसीय नेपाली संघ (एनआरएन) अन्तर्गत जापानमा बसने नेपालीहरु निक्कै सक्रिय बनिरहेका छन् । त्यसैक्रममा धमाधम क्षेत्रीय समितिहरुको अधिवेसन भइरहेका छन् । बहु प्रतिक्षित मानिए...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...