संविधान संशोधनले पूर्णता नपाउने बिजुक्छे

Narayan.jpg

नगरकोट,। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने –‘संशोधनकोे विषय जति उठान गरे पनि अहिलेको अवस्थामा त्यसले पूर्णता पाउन सक्दैन् ।’

अध्यक्ष बिजुक्छेले आम नेपालीलाई नबुझाई सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा जसरी नेपालका राजनीतिज्ञले लगाए, हाल यो नै सिंहदरबारका कर्मचारी र नेताका लागि टाउँको दुखाइ बनेको आरोप लगाउँदै कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच विवाद बढ्नुका प्रमुख कारण सबैले आफ्नो मर्यादा बिर्सनु नै हो भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...