स्कुटर दुर्घटना हुँदा २ को मृत्यु

Accident 5

दाङ । दाङको भालुवाङमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठान नगरपालिका –४ बिजुवार बस्ने २८ वर्षीय सुशील गैरे र प्यूठान नगरपालिका –५ जुम्रीकाँका २१ वर्षीया कविराम भण्डारी रहेका प्रहरीले जनाएको छ ।

राप्ती गाउँपालिका –१, भालुवाङमा लु ३२ प ९४८ नम्वरको स्कुटर कल्बर्टमा ठोकिएर खोलामा खसेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्रबहादुर खड्काले बताए ।

शब पोष्ट्रमाटमका लागि लमही लगिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...