अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना चालकको मृत्यु

Jeep accident

पाल्पा, । रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्रीको मृत्यु भएको छ । जिप चालक रहेका खत्रीको अर्घाखाँचीको कुडापानीमा जिप दुर्घटना हुँदा मृत्यु भएको छ ।

अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क्रममा लु१ज १७९५ नंको जिप दुर्घटना भएको थियो । घाइते चालक ताराबहादुर खत्रीलाई युनाइटेड मिसन अस्पताल, तानसेन ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...