ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

प्यूठान । सिँचाइका लागि बनाइएको ट्यांकीमा डुबेर दुई प्युठानमा बालबालिकाको मृत्यु भएको छ।

प्यूठान जिल्लाको माण्डवी गाउँपालीका ५ स्थित काली खोलामा सिँचाइका लागि बनाइएको ट्यांकीमा डुबेर हुकुमबहादुर थापाको ५ वर्षीय छोरी पवित्रा थापा र पुनाराम थापाको ४ वर्षीय छोरा प्रसान्त थापाको मृत्यु भएको हो ।

साविकको रम्दी–८ का उनीहरु सोमवार दिउसो खेल्ने क्रममा डुबेर मृत्यू भएको प्युठान प्रहरीले जनाएको छ । डेढ मिटर गहिराई भएको उक्त ट्यांकीलाई वरीपरीबाट काँढेतारले बारिएको भए पनि खेल्ने क्रममा उनीहरु भित्र गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...