वीरगञ्ज । ठुलो परिमाणको लागु औषधसहित वीरगञ्जबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नं १६ वीरगञ्ज भन्सार कार्यालय अगाडिबाट भारतको मोतिहारीका ३० वर्षीय निराजन कुमार र रक्सौलका १९ वर्षीय राजन गुप्ता पक्राउ परेका हुन्।
उनीहरुको साथबाट लागु औषध ईन्जेक्सन डाईजेल्याब ५०० पि...
Shrawan 20, 2075 काठमाडौं । भारतमा प्रचण्ड बहुमतले प्रधानमन्त्रीमा नियुक्त भएर चार बर्षअघि पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउँदा नरेन्द्र मोदीको बेग्लै क्रेज र चर्चा थियो । साथमा, उनीसँगै चर्चा थियो नवलपरासीका जितबहादुर सारु मगरको । उनी म...
Shrawan 20, 2075 काठमाडौं । लामो समयदेखि वेपत्ता रहेका गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद भेटिएका छन् ।
हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । गंगामायाकै आग्...
Shrawan 20, 2075 धनकुटा । चौविसे गाउँपालिका-२ का एक स्थानीय युवकको सुठुम तालमा डुबेर मृत्यु भएको छ ।
माछा मार्न गएका धर्वेन्द्र केपछाकी मगरको लाष्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर...
Shrawan 20, 2075 कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
साउन १७ गते साँझ ५ बजे बालिकालाई बसन्त बुढाले बलात्कार गरेको बताइएको छ । बलात्कार आरोपी युवकको चिसापानीमा होटेल छ । उनले आफ्नै होटलको शौचालयम...
Shrawan 20, 2075 काठमाडौं । संघीय संसद्मा र स्वास्थ्यका विषयलाई हेर्ने गरी एउटै संसदीय समिति गठन गरिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पूर्णता पाएको हो । सभामुख कृष्ण बहादुर महराले २४ सदस्यीय शिक्षा र स्वास्थ्य समितिमा रहने सदस्यह...
Shrawan 20, 2075 चितवन । भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आइतबार मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु, १० जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेलको मृत्यु भएको जिल्ला प्...
Shrawan 20, 2075 काठमाडौैं । आइतबार सुनको मूल्य स्थिर रही प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ ।
यस अघिको दुई कारोबारमा पनि यहि मूल्यमा किनबेच भएको थियो । तेजावी सुन भने ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने पा...
Shrawan 20, 2075 जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा पुरिएकामध्ये ७ जनाको शव निकालिएको छ । सो पहिरोमा परी अझैं २ जना वेपत्ता छन् ।
भेरी नगरपालिका वडा नं. ३ खलंगास्थित तीर्थ तीर्थराज बोहराकी उनी ७ वर्षीया छोरी नग्म...
Shrawan 20, 2075 जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
पहिरोले पुरेका ६ जनाको शव निकालिएको छ । चार जना अझ बेपत्ता छन् ।
भेरी नगरपालिका वडा नं. ३ खलंगास्थित तीर्थ तीर्थराज बोहरा...
Shrawan 20, 2075 काठमाडौं । नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको मृत्यु भएको छ । पंगनीको हृदयघातका कारण आइतबार विहान निधन भएको काँग्रेस स्याङ्जाले जनाएको छ ।
गएराती देखि नै सामान्य बिरामी देखिएका पंगेनीलाई बिहान करिब ६ बज...
Shrawan 20, 2075 जाजरकोट । अविरल वर्षात्का कारण आइतबार बिहान पहिरो खस्दा १ जनाको मृत्यु र ८ जना पुरिएका छन् ।
एक सय मिटर माथिबाट आएको पहिरोले स्थानीयका २ वटा घर पुरिएका छन् । पहिरोले स्थानीय तीर्थराज बोहराको घर पुरिँदा उनकी छोरी ५ वर्षीय ...
Shrawan 20, 2075 चितवन । घुमाउनेमा पहिरो जाँदा शनिबार रातिबाटै ठप्प भएको नारायणगढ–मुग्लिन सडक आइतबार बिहान साढे नौ बजेबाट दुई तर्फी रुपमा चल्न थालेका छन् ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदकुमार गौतमका अनु...
Shrawan 20, 2075 नेपालगञ्ज । ‘बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन्, बालुवाले खेत कटान गरेर बगर बनाउँछ । यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको छ’ बाँके राप्ती तटीय क्षेत्रका बाढीपीडित सुधाकर यादव पीडा सुनाउँछन् ।
यसखालको पीडा...