धनकुटाको सुमुठ तालमा एकको मृत्यु

Dead body

धनकुटा । चौविसे गाउँपालिका-२ का एक स्थानीय युवकको सुठुम तालमा डुबेर मृत्यु भएको छ ।

माछा मार्न गएका धर्वेन्द्र केपछाकी मगरको लाष्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

चिस्याङ खोलाको पानीलाई बाधँ बाँधेर सुठुम ताल बनाइएको थियो । घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयसहित टोली घटनास्थल पुगेको थियो ।

टोलीले बाँध खोलेर शव निकाली पोस्टमार्टमका लागि शव आइतबार जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...