पर्वत । यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ ख५५९८ नंको बस सोमबार विहान साढे ९ मा पर्वतको बेतेनीमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थिय...
Shrawan 21, 2075 ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ ।
स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।
ललितपुरको गोदावरी खोला...
Shrawan 21, 2075 चितवन । निरन्तरको वर्षापछि खसेको पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी खुलेको छ । सडक खण्डको जलवीरे र घुमाउनेमा खसेको पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले बिहान ५ः५५ बजेबाट अवरु...
Shrawan 21, 2075 काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ ख९८५४ नम्बरको ट्रिपरलाई बा१९ च६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा ...
Shrawan 21, 2075 इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।
जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा ल...
Shrawan 21, 2075 नेपालगञ्ज । अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।
नेपालगन्जको सेतु विक चोक र घरबारी टोल सबैभन्दा बढी प्रभावि...
Shrawan 21, 2075 घोराही । दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ ।
बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको ह...
Shrawan 21, 2075 काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा पानी परेको छ । खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ । आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ...
Shrawan 21, 2075 काठमाडौं । घरघरमा श्रीमद्भागवत गीता पु¥याउने अभियानको घोषणा गरिएको छ ।
गीता प्रेस बिक्री केन्द्रले आइतबार यहाँ आयोजना गरेको श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पु¥याएपछि प्रत्येक नेपालीका हातहातमा पु¥...
Shrawan 21, 2075 काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातित देखिएको छ ।
यद्यपि जोशीको नाम संसदीय सु...
Shrawan 21, 2075 काठमाडौं । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको हो ।
इच्छाकामना गाउँपालिका–६ जलवि...
Shrawan 21, 2075 भक्तपुर । लगातार आएको वर्षाका कारण सोमबार पनि भक्तपुर डुबानमा परेको छ । लगातारको वर्षाका कारण उपत्यकाभित्रका सबै खोलानालामा पानीको वहाव पनि बढेको छ ।
शनिबार पनि भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले खोला छेउछाउका उद्योग,...
Shrawan 20, 2075 बाजुरा । सरकारले विपन्न परिवारका लागि संचालन गरिएको जनता आवास कार्यक्रमबाट बडीमालिका नगरपालिकामै झण्डै डेढ लाख घोटाला भएको पाइएको छ ।
मार्तडी जनता आवास भवन निर्माण समितिअन्र्तगत निर्माण पुरा भएका सात वटा घरको शहरी विकास त...
Shrawan 20, 2075 चितवन । जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार उक्त आदेश गरेको हो ।
शर्मा...
Shrawan 20, 2075 धनगढी । कुनै बेलाका चर्चित पात्र हुन् लक्ष्मण थारु । जुनबेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए । उनी थरुहट तराई पार्टीका अध्यक्ष पनि थिए ।
त्यो बेला थारुको बोलवाला थियो । तर, अहिले थारु निरीह बनेका छ...