गुट्खा उद्योगमा बम बिस्फोट

f.title
निशान न्युज Shrawan 24, 2075

कैलाली । लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योगमा बिहीबार बिहान अज्ञात समूहले बम बिस्फोट गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहान करिव ५ बजेतिर उद्योगको पर्खाल बाहिर बम बिस्फोट भएको हो । बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमु...

निशान हत्याकाण्ड : रुद्रघण्टीसम्म १ म...

निशान हत्याकाण्ड : रुद्रघण्टीसम्म १ मिटर रुमाल घुसाएको पाइयो

Shrawan 24, 2075 काठमाडौं । अपहरणपछि हत्या गरिएका काठमाडौं, काँडाघारीका निशान खड्काको घाँटीभित्र एकमिटर लामो रुमाल (कपडा) जबरजस्ती घुसाएर निर्मम ढङ्गले हत्या भएको ‘पोस्टमार्टम’ रिपोर्टमा उल्लेख छ । घाँटीको रुद्रघण्टीसम्म कपडा घुसाएको देखि...

सशस्त्रको उद्धार टोलीले गहिरो हिमतालब...

सशस्त्रको उद्धार टोलीले गहिरो हिमतालबाट निकाल्यो विद्यार्थीको शव

Shrawan 24, 2075 काठमाडौं । सशस्त्र प्रहरी बलले सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिकास्थित गोकियो तालमा नुहाउने क्रममा डुवेर हराइरहेकामध्ये एक जनाको शव पाँच दिनपछि निकालेको छ । सशस्त्र प्रहरी बल हिमतालमा डुबेका व्यक्तिको उद्धा...

बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

Shrawan 24, 2075 विराटनगर । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार यहाँ सूचना जारी गर्दै बिही...

जनकपुर-जयनगर रेलको सफल परीक्षण

जनकपुर-जयनगर रेलको सफल परीक्षण

Shrawan 24, 2075 धनुषा । जनकपुर-जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल...

जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता द...

जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने तयारी

Shrawan 24, 2075 काठमाडौं । २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिक मानिने व्यवस्था गर्न सरकारले नागरिकता ऐन संशोधन विधेयक बुधबार संसद्मा दर्ता गरेको छ । अन्तरिम संविधान जारी हु...

अवैध रूपमा खाडी मुलक जान लागेका महिला...

अवैध रूपमा खाडी मुलक जान लागेका महिलालाई फर्काइयो

Shrawan 24, 2075 बाँके । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्य...

गृहमन्त्री थापा इन्डोनेसियाबाट स्वदेश...

गृहमन्त्री थापा इन्डोनेसियाबाट स्वदेश फिर्ता

Shrawan 23, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ईण्डोनेसियाबाट बुधबार साँझ स्वदेश फर्किएका छन्। बालिमा आयोजना भएको ‘मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका हुन्। साउन २१ र...

कोरियामा पुनः रोजगारीमा जान चाहनेका ल...

कोरियामा पुनः रोजगारीमा जान चाहनेका लागि भाषा परीक्षा भदौ ८ देखि

Shrawan 23, 2075 काठमाडौंं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीमा जान चाहनेका लागि भाषा परीक्षा अगामी भदौ ८ देखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले बुधबा...

रौतहटको छुट्टाछुट्टै घटनामा दुईजनाको ...

रौतहटको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

Shrawan 23, 2075 रौतहट । रौतहटमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका र बौद्धिमाई नगरपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको हो । इशनाथ नगरपालिका(९ डुमरीयास्थित सखुवा खोलामा डुब्दा १९ वर्षीया हसिना...

टीकापुर काण्ड - थारु नेताहरुलाई सजायस...

टीकापुर काण्ड - थारु नेताहरुलाई सजायसँगै घरजग्गासमेत लिलामी

Shrawan 23, 2075 कैलाली । टीकापुर घटनाको अभियोगमा कैलाली कारागारमा पुर्पक्षको लागि थुनामा रहेका थरुहट नेताहरूको घरजग्गा लिलामी प्रक्रियामा चढेको छ । थुनामा रहनुपूर्व अभियुक्तहरू राजनीतिक क्रियाकलापसँगै विभिन्न व्यवसायमा संलग्न रहेका थिए ।...

कसरी पाउँछन् गैरआवासीयले नेपालीले नाग...

कसरी पाउँछन् गैरआवासीयले नेपालीले नागरिकता ?

Shrawan 23, 2075 काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ । तर, ...

नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार !

नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार !

Shrawan 23, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गिरफ्तार परेका छन् । प्रहरीको एक टोलीले प्रवक्ता प्रकाण्डलाई राजधानीबाट बुधबार बिहान ११ः३० बजे गिरफ्तार गरेको हो । अहिले उनलाई महानगरीय परिसर ...

‘बोलबम’ यात्रामा गएका एक भक्तजनको मृत्यु

‘बोलबम’ यात्रामा गएका एक भक्तजनको मृत्यु

Shrawan 23, 2075 गौशाला । भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्...

मुग्लिन-नारायणगढ सडकखण्डमा केबल ब्यारियर

मुग्लिन-नारायणगढ सडकखण्डमा केबल ब्यारियर

Shrawan 23, 2075 काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्दै क्षति कम गर्ने उद्देश्यले मुग्लिन-नारायणगढ सडक खण्डमा परीक्षणका लागी केवल ब्यारियर राखिएको छ । राजमार्गमा सवारी दुर्घटना हुँदा क्षति कम गर्नकालागी नदीतर्फको साईडमा केवल ब्यारिएर र...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...