सिरहामा लागूऔषधसहित युवक पक्राउ

f.title
निशान न्युज Shrawan 23, 2075

लहान । भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट बुधबार बिहान प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली पक्राउ परेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्य...

साढे तीन वर्षिय बालिका बलात्कृत, बलात...

साढे तीन वर्षिय बालिका बलात्कृत, बलात्कारी पक्राउ

Shrawan 23, 2075 काठमाडौं । साढे तीन वर्षिय भारतीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका(८ बद्रिघाटमा रहेकी ठुलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई मंगलबार बिहान घर ...

पहिरोमा पुरिएर एक बालकको मृत्यु, दुई ...

पहिरोमा पुरिएर एक बालकको मृत्यु, दुई जना घाइते

Shrawan 23, 2075 बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका ...

अपडेट - हेटौंडाको ओम्याक्स फिल्म हलमा...

अपडेट - हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी

Shrawan 23, 2075 हेटौंडा । हेटौंडा उपमहानगरपालिका-४ मा रहेको ओम एन्ड ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । बुधबार बिहानदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । उपमहानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिएपनि सम्भव भएन । आगो...

दोलखामा पहिरोले दर्जनैघर पुरियो

दोलखामा पहिरोले दर्जनैघर पुरियो

Shrawan 23, 2075 दोलखा । गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले एक दर्जन भन्दा बढी घर पुरिँदा दुईजना घाइते भएका छन् । भत्किएको घरबाट उद्धार गरिएका श्यामबहादुर श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठलाई व...

सबारी दुर्घटनामा १७ जना यात्रु घाइते

सबारी दुर्घटनामा १७ जना यात्रु घाइते

Shrawan 23, 2075 सिमरा, सप्तरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरी कञ्चनरुप नगरपालिका–८ बदगामास्थित मंगलबार माइक्रो बस र बस ठोक्किँदा १७ जना यात्रु घाइते भएका थिए । घाइते यात्रुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको नाएको छ । पूर्वबाट पश्चि...

कञ्चनरुपको मोटरसाइकल दुर्घटनामा एकको ...

कञ्चनरुपको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Shrawan 23, 2075 सिमरा । सप्तरी कञ्चनरुप नगरपालिकामा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका–११ ठेलियाका ४५ वर्षीय थिरी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्व पश्चि...

बिदेशी र नेपाली रकमसहित तीन जना पक्राउ

बिदेशी र नेपाली रकमसहित तीन जना पक्राउ

Shrawan 23, 2075 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैँया २ लाख ६३ हजार २०० र नेपाली १ लाख रुपैँयासहित ३ जनालाई पक्राउ गरेको छ । मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेम...

सवारी गाडी एकआपसमा ठोकिँदा ४ को मृत्य...

सवारी गाडी एकआपसमा ठोकिँदा ४ को मृत्यु, १७ घाइते

Shrawan 23, 2075 चितवन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा बस र ट्रक एकआपसमा ठोकिँदा ४ जनाको ज्यान र १७ जना घाइते भएको छ । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना६ ख१७४१ नम्बरको मकालु यातायातको यात्रु बस र नार...

घण्टैको अथक प्रयास पछी गोताखोर टोलीले...

घण्टैको अथक प्रयास पछी गोताखोर टोलीले यसरी भेट्टायो दिदीभाईको शव

Shrawan 23, 2075 सुनसरी । रामधुनी ३ मा सुनसरी मोरङ सिँचाई आयोजनाको सहायक नहरमा भाँडा माझ्ने क्रममा नहरले बगाएर २ जना बालबालिका बेपत्ता भएका छन । स्थानीय ११ बर्षिय सिर्जना खड्का र उनकै भाई ९ बर्षिय अश्बिन खड्का नहरमा बेपत्ता भएका थिए । नहर...

फेवाताल अतिक्रमण गरेर रिसोर्ट बनाएको ...

फेवाताल अतिक्रमण गरेर रिसोर्ट बनाएको छानविन समितिको निष्कर्ष

Shrawan 22, 2075 काठमाडौं । पोखराको फेवाताल किनारमा बनाएको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना फेवाताल अतिक्रमण गरेर बनाएको पाइएको छ । पर्यटन व्यवसायी कर्ण शाक्यले बनाएका होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै ब...

अवरुद्ध हेटौंडा–काठमाडौं यातायात सञ्चालन

अवरुद्ध हेटौंडा–काठमाडौं यातायात सञ्चालन

Shrawan 22, 2075 हेटौंडा । गएरातिदेखि परेको अविरल वर्षाले हेटौंडा कुलेखानी सडक खण्डमा पर्ने ईन्द्रसरोवर गाउँपालिका वडा नं. ६ फाखेल महालक्ष्मी डाँडामा आएको पहिरो हटाई हेटौंडा–काठमाडौं यातायात सेवा मंगलबार अपराह्नदेखि सञ्चालनमा आएको जिल्ला प...

वेसहारा बने आमा गुमाएका दुई दलित बालक

वेसहारा बने आमा गुमाएका दुई दलित बालक

Shrawan 22, 2075 बाजुरा । सरकारका उच्च अधिकारीदेखि स्थानीय तहका नेताले समेत बालबालिकाको शिक्षाका लागि अभिभावक बनिरहेका छन् । तर, ययहाँका दुई दलित बालक अभिभावकविहीन बन्दा पनि कसैको ध्यान गएको छैन । बुढिगंगा नगरपालिका १० बस्ने मंगल नेपालीका...

चुनढुंगा खानीको प्रभाव : बिरुप र कुरु...

चुनढुंगा खानीको प्रभाव : बिरुप र कुरुप बन्यो लुप्लुङ

Shrawan 22, 2075 प्युठान । ‘सोमबार दिनभर पानी पर्याे । दिनभर हिलाम्यै भएर बस्न सकेनौ, मंगलबार घाम लाग्यो । धुलोले मुख खोलेर हिड्न सकेका छैनौं’ यो भनाई प्युठानको नौबहिनी गाउँपालिका वडा नं. ८ का जिवराज भण्डारीको हो । पहिले जस्तो सुन्दर र शा...

नेपाली कामदारका लागि कोरियाकै बाटोमा ...

नेपाली कामदारका लागि कोरियाकै बाटोमा जापान

Shrawan 22, 2075 काठमाडौं । जापानले अब ७० हजार रुपैयाँमै ५ लाख नेपाली कामदार लैजाने भएको छ । जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो । सरकारले जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग छलफल शुरु गरेको छ । सरकारी संयन्त्रमार्फत न...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...