बाढीले घरबारविहीनलार्ई घर हस्तान्तरण

f.title
निशान न्युज Shrawan 25, 2075

पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ । विस. २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छ«े गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको पाँच लाख र विद्यार्थीले...

दुई दिनमा चार आत्महत्या !

दुई दिनमा चार आत्महत्या !

Shrawan 25, 2075 भैरहवा । रूपन्देहीमा पछिल्लो दुई दिनमा ४ जनाले आत्महत्या गरेका छन् । दुई महिला र दुई पुरुष आत्महत्या गरेका छन् । छुट्टाछुट्टै स्थानमा भएका ती आत्महत्याको प्रकृति एकै खालको रहेको प्रहरीले जनाएको छ । चारै जनाले झुण्डिएर आत्...

वर्षौदेखि चोरी गर्दै आएका विष्ट प्रहर...

वर्षौदेखि चोरी गर्दै आएका विष्ट प्रहरीको फन्दामा

Shrawan 25, 2075 डोटी । वर्षौदेखि चोरी गर्दै आएका एकजना डोटी प्रहरीको फन्दामा परेका छन् । डोटीमा मात्र विगत दुई वर्षदेखि चोर्दै आएका २२ वर्षीय एक युवालाई चोरी गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला साबिकको तरंगा गावि...

लागू औषधसहित दुई जना पक्राउ

लागू औषधसहित दुई जना पक्राउ

Shrawan 25, 2075 काठमाडौं । महानगरपालिका ३१ बानेश्वर जागृती नगरबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका ९ घर भएका २६ वर्षिय सन्तोष लामा र सुनसरी धरान १७ घर भएका २६ वर्षिय धनबहादुर राई रहे...

बानेश्वरका होस्टलमा प्रहरी अनुगमन टोल...

Shrawan 25, 2075 काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ र्गयो । ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको पर्दा पछाडिको धन्दा गाँजाक...

५ वर्षभित्र हवाई उडान क्षमता दोब्बर ब...

५ वर्षभित्र हवाई उडान क्षमता दोब्बर बनाउने लक्ष्य

Shrawan 25, 2075 काठमाडौं । सरकारले ५ वर्षभित्र अन्तर–प्रादेशिक हवाई उडान सकेसम्म धेरै सञ्चालन गर्ने बताएको छ । सात प्रदेशमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको लक्...

कलंकीको जाम सकिँदै, अब ‘३० सेकेण्ड’ म...

कलंकीको जाम सकिँदै, अब ‘३० सेकेण्ड’ मात्र पालो कुर्नुपर्ने

Shrawan 25, 2075 काठमाडौं । जामका कारण यात्रु हैरान बन्ने काठमाडौं कलंकीको जाममा बस्नुपर्ने दिन सकिँदैछन् । अण्डरपास सञ्चालनमा आएसँगै कलंकीमा बढीमा आधा मिनेटको मात्र जाम हुने चक्रपथ सडक आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए । अण्डर...

अव नेपालमा ६ प्रकारको राहदानी !

अव नेपालमा ६ प्रकारको राहदानी !

Shrawan 25, 2075 काठमाडौं । सरकारले दुई प्रकारका पासपोर्ट थप्ने भएको छ । अहिले कुटनीतिक, विशेष, साधारण र यात्रा अनुमतिपत्र अर्थात ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब दुई प्रकारका थपिन लागेको हो । सरकारले संसद पेस गरे...

गाली गर्दा होस गर्नुस् जरिवानासहित जे...

गाली गर्दा होस गर्नुस् जरिवानासहित जेल पर्नुहोला नि !

Shrawan 25, 2075 काठमाडौं । रिस उठ्यो भन्दैमा कसैलाई जथाभावी गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ । मुलुकी अपराध (...

अबैध सुनसहित भारतीय नागरिक पक्राउ

अबैध सुनसहित भारतीय नागरिक पक्राउ

Shrawan 25, 2075 काठमाडौं । बाराबाट प्रहरीेले २५ ग्राम अबैध सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार मोतिहारी जिल्ला झारना ग्राम वडा नं.३ बस्ने जितेन्द्र साह सोनार पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका वडा नं. १ स...

गौहत्या गर्ने एक पक्राउ, अन्यको खोजि ...

गौहत्या गर्ने एक पक्राउ, अन्यको खोजि जारी

Shrawan 25, 2075 । गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार अपराह्न पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै ...

खड्कबहादुर गिरफ्तारीबारे गृहमन्त्रीले...

खड्कबहादुर गिरफ्तारीबारे गृहमन्त्रीले भने ’उनी वान्टेड हुन्, हत्कडी स्वभाविक’

Shrawan 25, 2075 चितवन । चितवन आएका गृहमन्त्री रामबहादुर थापालाई शुक्रबार बिहान पत्रकारहरूले भरतपुर विमानस्थलमा सोधे, ’तपाईं गृहमन्त्री हुँदा तपाईंकै साथी खड्कबहादुर विश्वकर्मा पक्राउ पर्दा हत्कडी किन ? मन्त्री थापाले जवाफ दिए, ’म गृहमन्त...

६ वर्षको अवधिमा धानको आयात दोब्बर !

६ वर्षको अवधिमा धानको आयात दोब्बर !

Shrawan 25, 2075 काठमाडौं । पछिल्लो ६ वर्षको अवधिमा धानको आयात दोब्बरले बढेको छ । सरकारले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रम घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन नहुँदा आयात बर्सेनि बढेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ...

नुवाकोटको तादी खोलामा एक युवक वेपत्ता

नुवाकोटको तादी खोलामा एक युवक वेपत्ता

Shrawan 25, 2075 नुवाकोट । तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन् । दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा बिहीबार पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी का...

सुतिरहेको बेलामा छानो भत्किँदा एकको म...

सुतिरहेको बेलामा छानो भत्किँदा एकको मृत्यु, दुई घाइते

Shrawan 25, 2075 नुवाकोट । बिहीबार राति ककनी गाउँपालिका–७ चतुरालेमा घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । विशालकी श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिन...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...