रोजगारीको प्रलोभनमा यौन शोषण गरेको आरोपमा दुई जना लाई पक्राउ

f.title
निशान न्युज Shrawan 28, 2075

ललितपुर । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बारका सञ्चालक किशोरीलाई रोजगारीको प्रलोभन दिइ यौन शोषण गरेको आरोपमा पक्रउ परेको छ । बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सञ्चालकले विभिन्न जिल्लाबाट किशो...

विष्फोटनमा संलग्न रहेको आशङ्कामा नौ ज...

विष्फोटनमा संलग्न रहेको आशङ्कामा नौ जनालाई पक्राउ

Shrawan 28, 2075 विराटनगर । विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणम...

पोखरीमा डुबेर एकको निधन

पोखरीमा डुबेर एकको निधन

Shrawan 28, 2075 भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ स्थित विष्णु कुण्डलमा डुबेर एकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बराम्ची–३ घर भई हाल मध्यपुर थिमि बस्दै आएका १७ वर्षीय विवेक अधिकारीको आइतबार मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख...

‘रिटर्नी माइग्रेन्ट नेपाल’ले सरकारलाई...

‘रिटर्नी माइग्रेन्ट नेपाल’ले सरकारलाई आग्रह

Shrawan 28, 2075 काठमाडौं । वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ । नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले उक्त संस्था स्थापना गरीएको हो । देश विकासमा ती...

सरसफाईका लागि धौलीगंगा बाँध खोल्ने भा...

सरसफाईका लागि धौलीगंगा बाँध खोल्ने भारतको तयारी, महाकाली तटीयमा त्रास

Shrawan 27, 2075 बैतडी । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध सरसरफाइका लागि खोलिने भारतको तयारी रहेको छ । सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्च...

प्रहरीको सेन्ट्रि पोष्टबाटै कसरी भागे...

प्रहरीको सेन्ट्रि पोष्टबाटै कसरी भागे कैदी ?

Shrawan 27, 2075 काठमाडौं । झापा कारागारबाट आज एकजना कैदीबन्दी फरार भएका छन् । कर्तब्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका झापा गौरादहका २५ वर्षिय उमेश माझी आइतबार दिउँसो जेलबाट भागेका हुन् । बिजुलीको काम गर्न जान्ने माझी बिजुली मर्मतका ला...

कसले गरायो महानगरमा दिउँसै बम विष्फोट ?

कसले गरायो महानगरमा दिउँसै बम विष्फोट ?

Shrawan 27, 2075 विराटनगर । आइतबार दिउँसो विराटनगर महानगरपालिकाको कार्यालयमा वम विस्फोट भएको छ । महानगरको दोस्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसा फुटेको छ । बम विष्फोटबाट मेयर भीम पराजुली चढ्ने गाडी, महागनरपालिकाको भवन र ...

निगमको एयरबस शुक्रबारदेखि कतारमै ग्रा...

निगमको एयरबस शुक्रबारदेखि कतारमै ग्राउण्डेड

Shrawan 27, 2075 काठमाडौं। नेपाल वायु सेवा निगमको ए ३२० सिरिजको विमान शुक्रबार देखि कतारको दोहामा ग्राउन्डेट भएको छ । इन्जिनमा समस्या देखिएपनि न्यारोबडी एयरबस कतारको उक्त स्थानमा रोकिएकोे निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले जानकारी दिएका...

प्रकाण्डप्रति सरकारको गरम नीति, अदालत...

प्रकाण्डप्रति सरकारको गरम नीति, अदालतद्धारा ३ थुनामा राख्न आदेश

Shrawan 27, 2075 काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति निक्कै गरम नीति अपनाएको सरकारले थुनामै राखेर अनुसन्धान गर्न चाहेको छ । तर, अदालतले भने ३ दिन मात्रै थुनामा राख्न आदेश दिएको छ । साउन २२ मा दक्षिणकाली नगरप...

११३ किलो गाँजासहित कन्टेनर चालक पक्राउ

११३ किलो गाँजासहित कन्टेनर चालक पक्राउ

Shrawan 27, 2075 काठमाडौं । मनहरी चेकपोष्टमा प्रहरीले चेकजाँचका क्रममा चितवनबाट हेटौडातर्फ जाँदै गरेको ना४ ख२९३ नं.को कन्टेनरमा ११३ किलो गाँजासहित चालकलाई पक्राउ गरेको छ । कन्टेनर चालक चितवन राप्ती नगरपालिका(१ का ४१ वर्षिय विष्णुभक्त श्रे...

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

Shrawan 27, 2075 काठमाडौं । तानसेनको बजारमा ब्रेक फेल भएको जीपले ठक्कर दिँदा एकको ज्यानसहित चार जना घाइते भएका छन् । जीपको ठक्कर बाट बगनासकाली गाउँपालिका-३ नायरनमतलेसका ५ वर्षिय निसान बस्यालको मृत्यु भएको छ । ग१ च६७८४ नं.को जीपले हुलाक म...

प्रकाण्ड अदालतमा उपस्थित गराइँदै

प्रकाण्ड अदालतमा उपस्थित गराइँदै

Shrawan 27, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दोस्रोपटक म्याद थप गर्न आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । साउन २२ गते गिरफ्तार गरी टेकु प्रहरी परिसरको हिरासतमा राखिएका नेक...

महाकाली नदीमा बढ्यो पानीको वहाव, चार ...

महाकाली नदीमा बढ्यो पानीको वहाव, चार पांग्रे सवारी चलाउन रोक, टोलमा बाढीको जोखिम

Shrawan 27, 2075 कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेसँगै बनबसा पुलमा आइतबार ११ बजेदेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो । कञ्चनपुरको माहाकाली नगरपालिका–१० का विभिन्न टोलहरुमा बाढी पस्ने खतरा बढेको छ । दुई नदीको दो...

बिराटनगर महानगरपालिकाको कार्यालय परिस...

बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट

Shrawan 27, 2075 बिराटनगर । बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट भएको हो । विष्फोटबाट त्यहाँ राखिएका सोफा र सिसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । थप वि...

भाडाको भवन भन्दा आफ्नै भवनमा मन्त्राल...

भाडाको भवन भन्दा आफ्नै भवनमा मन्त्रालय राखे प्रभाबकारी हुने: मुख्यमन्त्री पोख्रेल

Shrawan 27, 2075 बुटवल । आईतबार बुटवलमा पत्रकारसँगको भेटघाटमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भाडाको भवनमा प्रदेश राजधानी नचल्ने बताएका छन् । उनले भाडाको भवन भन्दा पनि आफ्नै भवनमा मन्त्रालय राख्ने वातावरण नहुँदासम्म प्रदेशको...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...