म्याग्दी । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी शुक्रबार नदीमा खस्दा दुई बेपत्ता भएका छन् ।
बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध१ ज२५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका आठ वर्षीय छोरा सागर बेपत्...
Shrawan 18, 2075 काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको शुक्रबारको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
कांग्रेसले मतदान प्रक...
Shrawan 18, 2075 सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा नेविसंघले लगाएको ताला खुलेको छ ।
विद्यालय समायोजन र तह मिलानका सम्बन्धमा गरिएको निर्णय फिर्ता लिनुपर्ने लगायतका माग राख्दै नगरपालिकामा तालाबन्दि गरिएको थियो ।
शुक्रबार वार्ता र...
Shrawan 18, 2075 डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले झण्डै २५ रोपनी क्षेत्रफलको जमिनमा रहेको गाँजा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टको नेतृत्वमा गएको टोलीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७...
Shrawan 18, 2075 घोराही । दाङको घोराहीमा अपांगता भएकी बालिकामाथी बलात्कार भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ रझेना निवासी सुस्त मनस्थिती भएकी १० बर्षिया बालिकाको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
बालिका माथि ...
Shrawan 18, 2075 काठमाडौं । नेपालले मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनलाई भ्रमणको निम्तो दिएको छ ।
कुलासेगरनले मलेसियास्थित नेपाली दूतावासका अधिकारीसमक्ष नेपाल भ्रमणमा जाने इच्छा व्यक्त गरेपछि भ्रमणको निम्तो पठाइएको श्रम मन्त्रालय ...
Shrawan 18, 2075 काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान-अवतरण बन्द भएको छ ।
धावनमार्गमा समस्या देखिएपछि बिहान ११.१० बाट विमानस्थलमा उडान अवतरण रोकिएको हो ।
धावनमार्गमा पिच उप्किएर चिरा देखिएपछि मर्मतका लागि विमानस्थल बन्द भएक...
Shrawan 18, 2075 चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ ।
चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदक...
Shrawan 18, 2075 काठमाडौं । छानामा जलप लगाउन ३ किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ ।
गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।
उनका...
Shrawan 18, 2075 काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीस दिपकराज जोशीबारे अनेक आरोप लागिरहेको छ । खासगरी उनका शैक्षिक प्रमाण पत्र मात्रै विवादको विषय बनेको छैन, उनले सम्पादन गरेका न्यायका विषयमा पनि उत्तिकै प्रश्न उठिरहेको छ ।
उनले आफ्नो का...
Shrawan 18, 2075 धनगढी । कैलाली जिल्लाको बाढीबाट अतिप्रभावित भजनी र टीकापुर नगरपालिका क्षेत्रमा गोहीले त्रास सिर्जना भएको छ ।
विगतका वर्षझै चालू वर्षमा पनि स्थानीय नदीमा बाढीसँगै बगेर आएका मगर गोही र घडियाल प्रजातिका गोहीको त्रास सिर्जना ...
Shrawan 18, 2075 मनाङ । मनाङ जिल्लामा पाइने जडीबुटी परिपक्व नहुँदै उत्खनन् गर्न थालिएको छ ।
यर्सागुम्वा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडिबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नहुने र जडिबुटी लोप हुनसक्नेमा सरोकारवालाहरूमा चिन्ता बढेको...
Shrawan 18, 2075 काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका १६ वर्षीय कमल नेपालीको मृत्यु भएको छ...
Shrawan 17, 2075 जनकपुरधाम । प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको छ ।
फरार भनिएका प्रतिवादीहरू सार्वजनिक पद धारण गरेर खुलेआम हिँड्दा पनि हत्याका अभियुक्तहरुलाई पक्रा...
Shrawan 17, 2075 काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले युरोपसँगको सम्बन्धले नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व राख्ने बताएको छ ।
पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको आफ्नो पछिल्लो भ्रमणबारे बिहीबार प्रतिनिधिसभालाई जानकारी...