हुम्ला । लगातार पानी परेसँगै साउन १३ गतेको राति सिमीकोटबाट उत्तरी भेगमा पर्ने नम्का गाउँपालिका–२ बस्ने टक्कबहादुर लामाको घर पूर्णरुपमा क्षति भएको छ ।
धारापुरी चौकीबाट सोमबार मुचुल्का गरी २१ लाख बराबरको क्षति भएको स्थानीय बासिन्दा छिरिङले फोनबाट मंगलबार जानकारी दिए ।
Shrawan 15, 2075 कन्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जडान गरेको जासुसी क्यामेरा प्रभावकारी बन्दै गएको छ ।
चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ...
Shrawan 15, 2075 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले...
Shrawan 15, 2075 म्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले एक लाख ११ हजार सहयोग गरेका छन् ।
धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयो...
Shrawan 15, 2075 काठमाडौं । यतिबेला कामु प्रधानन्यायधीश दीपकराज जोशी नक्कली शैक्षिक प्रमाणपत्रका कारण संकटमा छन् । त्यही कारण पनि प्रधानन्याधीशमा नियुक्ति प्रक्रिया थप अन्योलमा धकेलिएको छ ।
सामान्यतया संसदीय सुनुवाईकै दिन प्रधानन्यायधीको ...
Shrawan 15, 2075 रत्ननगर । इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति १ मजदुरको मृत्यु भएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी२२ टि८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनार गम्भ...
Shrawan 15, 2075 भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मकवानपुर सानोपोखरा–...
Shrawan 15, 2075 काठमाडौं । झण्डै डेढ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन २ नं. प्रदेशबाहेक सबै ठाउँमा खुलेको छ । तर, २ नं. प्रदेशमा भने मन्त्रीको आदेशमा आवेदन नै रोकिएको छ ।
गत आर्थिक वर्षको धेरै काम बाँकी रहेपछि य...
Shrawan 14, 2075 काठमाडौं । काठमाडौंका ‘आर्मी अफिसर्स क्लब’ लाई फाइभ स्टार होटलझै मानिन्छ । ‘आर्मी अफिसर्स क्लब’ मा कार्यक्रम गरियो भने शान बढ्छ भन्ने पनि छ । तर, अब भने ‘आर्मी अफिसर्स क्लब’ मा सर्वसाधारणले कार्यक्रम गर्न त के प्रवेश गर्न ...
Shrawan 14, 2075 काठमाडौं । नेपालमा चिनियाँ विकास सहायता सञ्चालन गर्दा नेपालको कानुन अनुरुप पालना गर्ने सहमति भएको छ ।
समाज कल्याण परिषद् र चिनिया एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्चेन्ज (सीएनआइई) बीच अन्तरदेशीय गैर सरकारी संस्थाहरुलाई संयुक...
Shrawan 14, 2075 काठमाडौं । नेपालको जलस्रोतमा लगानी गर्न इजरायले इच्छा प्रकट गरेको छ ।उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरबीच सोमबार भएको भेटवार्तामा राजदुत ओमरेले ‘बुट’ प्रविधिमबाट नेपालको...
Shrawan 14, 2075 काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसहित २० जनाभन्दा बढी सम्मानित भएका छन् ।
नेपाल–भारत आदिवासी मैत्री संघको आयोजनामा उपराष्ट्रपति पुनसहित संघलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान र...
Shrawan 14, 2075 काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्रमा विवादमा तानिएका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ ।
गत शुक्रबार नै जोशीबारे निर्णय गर्ने बताइए पनि समितिको बैठक आइतबारसम्मका लागि स्...
Shrawan 14, 2075 काठमाडौं । भूकम्पले गर्दा पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।
काठमाडौँ महानगरपालिका वडा न. २२ स्थित उक्त मन्दिरको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै ग...
Shrawan 14, 2075 काठमाडौं । काठमाण्डौँ महानगरपालिका– ३२ स्थित प्रसिद्ध एवं एतिहासिक नागेश्वर महादेव मन्दिरमा सोमबार साउनको दोस्रो सोमबार झण्डै १५ हजारभन्दा बढी दर्शनार्थी भक्तले पूजाआजा गरेका छन् ।
नागेश्वर महादेवमा दर्शन गर्नाले कालसर्प ...