काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भारतीय नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका ढकालले भारतीय उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गरेका छन् । दिल्लीस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल भारतबीचको सम्बन्ध थप प्रगाड बन...
Shrawan 12, 2075 भीमदत्तनगर । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका ३ नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् । उनीहरुलाई महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी छाडेर गएको इलाक...
Shrawan 12, 2075 मलेसिया । मलेसियाले यता आउँदा नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफूलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोजिने जनाएको छ ।
मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामद...
Shrawan 12, 2075 ताप्लेजुङ । कर्मचारी अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयहरु प्रभावहीन भएका छन् ।
जिल्ला समन्वय समिति ताप्लेजुङले गरेको बार्षिक समीक्षा गोष्ठीमा आ-आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै विषयगत कार्यालयका प्रमुखहरुले ...
Shrawan 12, 2075 धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका – ५ लेगुवामा शुक्रबार साँझ चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
हावाहुरी संगै परेको चट्याङले लागेर लेगुवाका ३० वर्षिय भीम बहादुर राईको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको बेला साँझ ...
Shrawan 12, 2075 विराटनगर । नेपाली समाजमा भनाइ नै छ ‘चोरका चार दाउ’ । यस्तै जुक्ति रचेर सुनको सिक्री चोर्न खोज्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् ।
इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरज कुमार नेपाल विराटनगर महानगरपालिका–९ स्थित ...
Shrawan 12, 2075 तम्घास । सडक आयोजनाका सबइन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।
तम्घास–सिमलटारी प्युठान सडक आयोजनाका सबईन्जिनियर प्रकाश झालाई आफ्नै कोठाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील शनिबार विहान पक्राउ परेका हुन् ।
ईन्जि...
Shrawan 12, 2075 काठमाडौ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि निस्क्रिय भएको मनसुन आजदेखि देशैभरी पुनः सक्रिय भएको हो ।
मनसुनी गतिविधि सक्रिय भएकाले आज दिनभरी नै ...
Shrawan 12, 2075 काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको भारतले अनुदान रकममध्ये पहिलो किस्ता शुक्रबार हस्तान्तरण गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई शु...
Shrawan 12, 2075 जाजरकोट । निरन्तर परेको अविरल वर्षाले जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।
पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु...
Shrawan 12, 2075 काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–७, चपली हाइटमा चक्कु देखाएर ट्याक्सी चालकलाई लुट्ने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी रानीपौवाका १८ वर्षीय कबिन परियार, टोखा–३, ग्रिनल्याण्डका २३ वर्षीय राहुल शिल्पका...
Shrawan 12, 2075 कञ्चनपुर । वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।
आव ०७४÷७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा २२ क...
Shrawan 12, 2075 काठमाडौं । नेपाली र भारतीय समाजमा युवक र युवती विचको विवाहका लागि युवक बढी उमेरको र युवती कम उमेरको रोज्ने वा खोज्ने गरिन्छ ।
घर परिवार देखि स्वयं युवक युवतीले पनि विवाहका लागि आफ्नो पार्टनरको उमेरलाई विशेष ध्यान दिने गरे...
Shrawan 12, 2075 काठमाडौं । लामो समयसम्म अनसन बसेका डा. गोविन्द केसीका कारण धेरैको बदनाम मात्रै भएको छैन, कारवाहीको दायरामा पनि आउने भएका छन् ।
सरकारले डा. केसीको अनसन तोडाउने क्रममा मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमितामा...
Shrawan 12, 2075 विराटनगर । प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा...