काठमाडौं । यस वर्ष ४ महिनामा विपतका घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपतका घटनाबाट मृत्यु भएको हो ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन क...
Shrawan 14, 2075 तनहुँ । पृथ्वीराजमार्गस्थित व्यास १२ छिर्कनमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एकआपसमा ठोक्किदा एक जना यात्रुको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा२ ख१८३८ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा४ ...
Shrawan 14, 2075 विराटनगर । कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् ।
तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि...
Shrawan 14, 2075 काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको बैठक फेरि सरेको छ ।
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइ सकिएपछि तत्काल निर्णय दिनुपर्ने समितिले तेस्रो पटक बैठक सारेको हो ।
जोशीको शैक्षिक योग्यता प्रमाणपत्रमा प्रश...
Shrawan 14, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित कम्बोडिया गएका नेताहरु स्वदेश फर्केका छन् ।
संसदीय निर्वाचन पर्यवेक्षणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनसँग भेटघाट गरेका थिए । त्यहाँ आइतबार संस...
Shrawan 14, 2075 काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्विटरले गलत भाषाको प्रयोग गर्ने मानिसहरुमाथि कारवाही गर्न कडा कदम उठाएको छ ।
ट्विटरका अनुसार आगामी १० अगष्टदेखि उसको लाइभ स्ट्रिमिङ्ग प्लेटफर्म पेरिस्कोपमा अभद्र भाषाको प्रयोग गर्ने ट्विटर ...
Shrawan 14, 2075 नुवाकोट । आगलागीको कारण उत्पादन रोकिएको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ ।
गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन ...
Shrawan 14, 2075 चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर ६३ वर्षी...
Shrawan 14, 2075 इटहरी । क्यान्सर रोगद्वारा पीडित विकास राईलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
आर्थिक अवस्था कमजोर भएका उदयपुर कटारी निवासी राईलाई धरानमा आइतबार आयोजित कार्यक्रममा १ लाख ३ हजार ६५० रकम सहयोग प्रदान गरिएको हो ।
लामो समयदेखि ...
Shrawan 14, 2075 नवलपरासी । जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
३ वर्ष ६ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३ वर्षीय राजु भन्ने सुरतराम चौधरील...
Shrawan 14, 2075 धरान । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन ।
तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् । सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो ।
ने...
Shrawan 14, 2075 बुटवल । रुपन्देहीको तिलोत्त नगरपालिकामा चट्याङ लागेर आइतबार १ बालिकाको मृत्यु भएको छ ।
खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ करीब ५ बजेतिर तिलोत्त नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवालीलाई चट्याङ लागेर घाइतेभए...
Shrawan 14, 2075 काठमाडौं । दुई पार्टीबीच एकता भएपछि हालै पार्टीको विधान र नियमावली टुंग्याएर नेकपाले साउनभरिमा जनवर्गीय संगठन र तल्लो तहका कमिटीको एकता सम्पन्न गर्ने बताएको छ ।
शनिबार पूर्व २ पार्टीका इन्जिनियरको एकता घोषणा गरेको नेकपाले...
Shrawan 14, 2075 काठमाडौं । केही दिनअघि झापाका बी एण्ड सी नामक मेडिकल कलेज सञ्चालन दुर्गा प्रसाइँले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै घरमा बोलाएर चरेशको थालमा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएको थिय...
Shrawan 13, 2075 काठमाडौ । ८ औं अन्तराष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा चितवनका संरक्षणकर्मीहरुले बाघ संरक्षणका लागि चितवनको टिकौली जैविक मार्गमा सवारी सावधानी अपना...